Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
What is genocide? - SBS Examines: नरसंहार भनेको के हो?
21/08/2024 Duración: 09min'Genocide' is a powerful term — it's been called the "crime of crimes". When does large-scale violence become genocide, and why is it so difficult to prove and punish? - नरसंहार एक शक्तिशाली शब्द हो तर यसको खास अर्थ के हो? र कुनै पनि द्वन्द्वलाई नरसंहार भन्ने निर्णय कसले लिन सक्छ?
-
'Do we have to die like street dogs?': Why Nepal celebrates Pride Festival on Gai Jatra - 'हामी त सडकको कुकुरहरू मरे झैँ मर्छौँ कि?': नेपालमा किन मनाइन्छ गाई जात्रामा प्राइड फेस्टिभल
20/08/2024 Duración: 15minOn Tuesday, 20 August, Nepal is celebrating Gai Jatra. Known as 'Sa Paru' in the Newari language, this festival is observed in the memory of loved ones. Since the 2010s, Gai Jatra has taken on a new dimension with the country's LGBTIQ+ community celebrating it as a Pride Festival. Blue Diamond Society founder Sunil Babu Pant spoke to SBS Nepali about the parade's history and significance. - मङ्गलवार, २० अगस्टमा नेपालमा गाई जात्रा मनाइँदै छ - बितेका नजिकका आफन्तको सम्झनामा मनाइने चाड। नेपाल भाषा अर्थात् नेवारी भाषामा 'सा पारु' भनिने यो चाडमा सन् २०१० को दशक यता एक नयाँ आयाम आएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गाई जात्रालाई प्राइड फेस्टिभलको रूपमा मनाउने गरेका छन्। नेपालमा फेस्टिभलको सुरुवात र यसको अर्थबारे एलजीबीटीआईक्यु प्लस' समुदायको अधिकारका लागि लडिरहेका अभियन्ता तथा ब्लु डाइमन्ड सोसाइटीका संस्थापक सुनिलबाबु पन्तसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 20 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २० अगस्ट २०२४
20/08/2024 Duración: 02minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali weekly wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
20/08/2024 Duración: 06minListen to the top Australian news from the last seven days. - न्यु साउथ वेल्समा १४ वटा स्थानीय काउन्सिलका निर्वाचनमा उम्मेदवार नभएका कारण निर्वाचन स्थगित भएको छ। सांस्कृतिक तथा भाषिक रूपमा विविध समुदायहरूमा जुवाको प्रभावबारे मल्टिकल्चरल कम्युनिटीज काउन्सिलद्वारा चिन्ता व्यक्त लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Wednesday, 21 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २१ अगस्ट २०२४
20/08/2024 Duración: 02minAustralian weather update in Nepali for Wednesday, 21 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Remote Indigenous community in South Australia growing money from trees - रूखबाट पैसा फलाउँदै दुर्गम साउथ अस्ट्रेलियाका यी आदिवासी!
20/08/2024 Duración: 04minIn the remote South Australian Aboriginal community Yalata employment is a challenge. The community is located ten hours north-west of Adelaide on the edge of the Nullarbor Plain. It’s striving to become financially self-sufficient with community owned enterprises and it's found a way to create jobs from thousands of dead trees. - दुर्गम साउथ अस्ट्रेलियाका येलटा आदिवासी समुदायमा काम पाउनु एक चुनौती हो। येलटा समुदाय एडिलेडको उत्तर पश्चिम बाट १० घण्टाको दुरीमा बसोबास गर्ने यो समुदायले हजारौँ सुकेका रूखहरूबाट रोजगारी सिर्जना गरेर आर्थिक रूपमा आत्मनिर्भर हुन सामुदायिक व्यवसायलाई अघि बढाउँदै छन्।
-
SBS Nepali Australian weather update: Tuesday, 20 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः मङ्गलवार, २० अगस्ट २०२४
19/08/2024 Duración: 01minAustralian weather update in Nepali for Tuesday, 20 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 19 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १९ अगस्ट २०२४
19/08/2024 Duración: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
How to make new generation of Nepalis growing up in Australia love ‘Sahitya’ - अस्ट्रेलियामा हुर्कँदै गरेका नयाँ पुस्तालाई नेपाली साहित्यमा समेट्न के गर्नुपर्ला?
19/08/2024 Duración: 38minThe newer generation of Nepalis in Australia have a big language barrier to deal with before the interest in Nepali literary work can be instilled in them say Prakash Poudel, Maheshwor Sharma, and Bhabana Parajuli Bastakoti from the International Nepali Literary Society (INLS)'s New South Wales chapter. The trio spoke to SBS Nepali about the challenges and opportunities. - अस्ट्रेलियाका पहिलो पुस्ताका नेपाली साहित्य प्रेमीहरूले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। तर अस्ट्रेलियामा हुर्कँदै गरेका पुस्ताहरूमा नेपाली भाषा र साहित्यप्रति रुचि जगाउन कत्तिको चुनौती पूर्ण रहेको छ भन्ने बारे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को न्यु साउथ वेल्स च्याप्टरमा आबद्ध भई साहित्यिक लेखनमा सक्रिय प्रकाश पौडेल, महेश्वर शर्मा र भावना पराजुली बस्ताकोटीले एसबीएस नेपालीसँग गरेको कुराकानी।
-
IFFM 2024: ‘Handsome’ Australian minister lands Bollywood invitation! - मेलबर्नको भारतीय चलचित्र महोत्सव २०२४: अस्ट्रेलियन मन्त्रीलाई बलिवुडको निम्ता, प्रधानमन्त्री बने 'इन्स्पिरेसन'
19/08/2024 Duración: 18minThe Parliament House in Canberra recently hosted a special event on the eve of the 15 anniversary of the Indian Film Festival of Melbourne (IFFM). Prime Minister Anthony Albanese, Federal minister for Arts Tony Burke and Assistant Foreign Affairs Minister Tim Watts and other parliamentarians met with prominent Indian cinema personalities like Rani Mukerji and Karan Johar. Listen to a special report. - इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आइएफएफएम)को १५ औँ संस्करणको पूर्व सन्ध्यामा क्यान्बरास्थित पार्लियामेन्ट हाउसमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री एन्थोनी आल्बनिजी, सङ्घीय कला मन्त्री टोनी बर्क र सहायक विदेश मन्त्री टिम वाट्स लगायत अन्य गन्यमान्य मानिसहरू उपस्थित १३ अगस्टको उक्त कार्यक्रममा रानी मुखर्जी र करण जोहर जस्ता नाम चलेका बलिवुडकर्मीहरू विशेष आकर्षण थिए। यसबारे एक रिपोर्ट।
-
SBS Nepali Australian weather update: Monday, 19 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, १९ अगस्ट २०२४
18/08/2024 Duración: 02minAustralian weather update in Nepali for Monday, 19 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian weather update: Sunday, 18 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १८ अगस्ट २०२४
17/08/2024 Duración: 01minAustralian weather update in Nepali for Sunday, 18 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian weather update: Saturday, 17 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १७ अगस्ट २०२४
16/08/2024 Duración: 01minAustralian weather update in Nepali for Saturday, 17 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Friday, 16 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १६ अगस्ट २०२४
16/08/2024 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'This is a platform to introduce Nepali films too': Indian Film Festival of Melbourne 2024 - 'नेपाली फिल्म पनि यसरी बनिरहेको छ है भनेर देखाउने प्ल्याटफर्म हो'
16/08/2024 Duración: 15minThe Indian Film Festival of Melbourne (IFFM) kicked off on Thursday, 15 August. The 15th edition of IFFM features over 65 films in 26 languages, including Nepali. Among the Nepali films is The Secrets of Radha, which explores a woman's journey in search of her husband. Speaking to SBS Nepali, Director Subarna Thapa says IFFM provides a platform for the exposure of Nepali cinema amongst other South Asian creators. - बिहीवार, १५ अगस्टदेखि मेलबर्नमा सुरु भएको इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आईएफएफएम) मा यसपालि नेपाली सहित २६ विभिन्न भाषामा ६५ भन्दा बढी चलचित्रहरू समावेश भएका छन्। तिनै मध्ये एक नेपाली चलचित्र हो, द सिक्रेट्स अफ राधा। एक महिलाको आफ्नो श्रीमानलाई खोज्ने यात्रा दर्साइएको यस चलचित्रका साथसाथै दक्षिण एसियाली सिनेमाहरूको यस महोत्सवबाट रहेका अपेक्षा बारे चलचित्रका निर्देशक सुवर्ण थापाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali community events update: Golf in Sydney, Teej and driving lessons in Melbourne - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: सिड्नीमा गल्फ, तीज र मेलबर्नमा ड्राइभिङ लेसन
16/08/2024 Duración: 06minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
SBS Nepali Australian weather update: Friday, 16 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः शुक्रवार, १६ अगस्ट २०२४
15/08/2024 Duración: 01minAustralian weather update in Nepali for Friday, 16 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
15/08/2024 Duración: 05minStay informed about the significant world events from the past week in Nepali language. - हमासको अनुपस्थिति भए तापनि युद्ध विरामको वार्ता अघि बढाउने संयुक्त राज्य अमेरिकाको भनाइ लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 15 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १५ अगस्ट २०२४
15/08/2024 Duración: 03minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepal aviation safety concern: 'It's not always a pilot's fault' - नेपालमा हवाई सुरक्षा चिन्ता: 'पाइलटमा नै म त्रुटि देख्दिन'
15/08/2024 Duración: 09minThe recent series of plane accidents in a short period has sparked worries about aviation safety in Nepal. Our Kathmandu correspondent Prayas Dulal spoke with Senior Captain Yuvraj Kumar Bhattarai, an aviation veteran with almost four decades of experience as a pilot and instructor, to delve into the challenges faced by the aviation industry. - नेपाली आकाशमा पछिल्लो समय लगातार दुर्घटना भएपछि हवाई सुरक्षाको विषय चौतर्फी रूपमा उठेको छ। यस्ता घटनाले नेपालको हवाई सुरक्षा बारे प्रश्न उठाएको नेपाल सरकारले पनि स्वीकार गरिसकेको छ। झन्डै चार दशकको उडान अनुभव बोकेका वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईले नेपालमा हवाई जहाज उडाउँदाको उनको अनुभव र हवाई सुरक्षाका विषयमा नेपाल संवाददाता प्रयास दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।