Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
SBS Nepali Australian weather update: Friday, 13 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १३ जुन २०२५
12/06/2025 Duración: 01minAustralian weather update for Friday, 13 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
12/06/2025 Duración: 06minStay informed about the significant world events from the past week in Nepali language. - अमेरिका र चीनका बिचमा व्यापार सम्झौता, अस्ट्रियाको एक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु र पछिल्लो इजरेली आक्रमणमा गाजामा ६० प्यालेस्टाईनीको ज्यान गएको गाजाका स्वास्थ्य अधिकारीहरूको भनाइ लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १२ जुन २०२५
12/06/2025 Duración: 04minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS 50: The early days of SBS Nepali - SBS 50: आफैँलाई फर्किएर हेर्दा
12/06/2025 Duración: 14minIn 2003, SBS began broadcasting in the Nepali language, marking a milestone for the ever-growing Nepali-speaking community in Australia. Rajish Aryal, who spearheaded the Nepali program for over 15 years, spills the beans on the beginning of SBS’s Nepali service. - यो वर्ष अस्ट्रेलियाको बहुसांस्कृतिक सार्वजनिक प्रसारण संस्था एसबीएसले आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाइरहेको छ। यसैक्रममा सन् २००३ देखि सुरू भएको एसबीएस नेपाली सेवाका पहिलो प्रसारक, पत्रकार तथा प्रमुख भएर काम गर्नुभएका सहकर्मी रेजिस अर्यालसँग उनले २० वर्षभन्दा अगि पहिलो पटक एसबीएसमा काम सुरू गर्दाको अनुभव, तत्कालिन समयमा स्थानीय समुदाय तथा सामुदायिक संस्थाहरूबाट पाएको समर्थन, सुझाव र सहयोग लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Conversation: Controversies surrounding the NRNA, upcoming elections and public perception - एसबीएस नेपाली कुराकानी: एनआरएनएको विवाद, अस्ट्रेलियामा संस्थाको आसन्न चुनाव र आम धारणा
11/06/2025 Duración: 18minAs the peak body representing Nepalis in Australia, the Non-Resident Nepali Association (NRNA) Australia prepares for its election next month to choose new leadership, SBS Nepali spoke to the current president, Anil Pokhrel, along with journalists Chiranjebi Raj Devkota and Hemanta Kafle, on the controversies surrounding the NRNA, public perceptions and the preparation for the fair poll. - अस्ट्रेलियामा गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए)को चुनाव नजिकिँदै गर्दा विदेशमा बस्ने नेपालीहरूको प्रतिनिधित्व गर्ने भनिएको उक्त सङ्गठनमा पछिल्लो समय देखा परेको विवाद, आसन्न निर्वाचन र एनआरएनएलाई लिएर आम मानिसमा व्याप्त उदासीनता बारे एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल तथा पत्रकारहरू चिरञ्जीवीराज देवकोटा एवम् हेमन्त काफ्लेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Thursday, 12 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १२ जुन २०२५
11/06/2025 Duración: 02minAustralian weather update for Thursday, 12 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ११ जुन २०२५
11/06/2025 Duración: 03minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
सिड्नी फिल्म फेस्टिभलमा दीपक रौनियारको ‘पूजा, सर’
11/06/2025 Duración: 11minहाइवे, सेतो सूर्य जस्ता अन्तर्राष्ट्रिय बजारमा समेत प्रशंसा बटुलेका नेपाली चलचित्र निर्माता एवम् निर्देशक दीपक रौनियार यतिखेर सिड्नीमा छन्। आफ्नो पछिल्लो चलचित्र ‘पूजा, सर’ले सिड्नी फिल्म महोत्सवमा समावेश भएसँगै उनी अस्ट्रेलिया आइपुगेका हुन्। भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको चलचित्र यतिखेर सार्वजनिक प्रदर्शनमा पनि छ। महिलालाई मुख्य पात्र बनाएर बनाइएको चलचित्र माथि समीक्षकहरूको राम्रो प्रतिक्रिया मिलेको निर्देशक रौनियार बताउँछन्। चलचित्रको सिड्नीसम्मको यात्रा अनि नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लिएर जान नेपाल सरकारले खेल्न सक्ने भूमिकाका बारेमा रौनियारसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
कसरी आप्रवासीहरूले मेलबर्नको एउटा बाटोलाई विश्वको सबैभन्दा ‘कूल स्ट्रीट’ बनाए?
10/06/2025 Duración: 09minउत्तर पूर्वी मेलबर्नको हाई स्ट्रीटले “वर्ल्ड्स कूलेस्ट स्ट्रीट”को दर्जा पाएको छ। आदा शताब्दीभन्दा लामो समयदेखि त्यहाँ पसल चलाइरहेका व्यवसायीहरू यस बारे के भन्छन्?
-
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: नेपाली महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकमा प्याट्रिक डी वाइल्ड नियुक्त
10/06/2025 Duración: 06minनेपाली महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डी वाइल्ड नियुक्त भएको लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Wednesday, 11 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ११ जुन २०२५
10/06/2025 Duración: 01minAustralian weather update for Wednesday, 11 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
10/06/2025 Duración: 08minअमेरिकी प्रहरीको गोलीबाट अस्ट्रेलियन पत्रकार घाइते, न्यु साउथ वेल्सकी डेप्युटी प्रिमियरलाई स्तन क्यान्सर र सकरूजका कप्तान म्याट रायन अस्ट्रेलियाको राष्ट्रिय फुटबल टोलीका लागि १०० वटा खेल खेलेका तेस्रो खेलाडी बन्दै लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 10 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १० जुन २०२५
10/06/2025 Duración: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १० जुन २०२५
09/06/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Australian News Headlines: Monday, 9 June 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ९ जुन २०२५
09/06/2025 Duración: 06minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Monday, 9 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ९ जुन २०२५
08/06/2025 Duración: 01minAustralian weather update for Monday, 9 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग २): ‘फर्स्ट इम्प्रेसन्स’
08/06/2025 Duración: 08minसन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा वन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। यस दोस्रो भागमा चाहिँ पहिलो चोटि अस्ट्रेलिया आउँदा खानपिनदेखि र रहनसहनसम्मका पहिलो अनुभवहरूबारे इन्द्रा वनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Sunday, 8 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ८ जुन २०२५
07/06/2025 Duración: 02minAustralian weather update for Sunday, 8 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
पन्ध्र दिनमा चार पटक सगरमाथा चढेर किर्तिमान बनाएका नेपालका टासी ग्यालजेन शेर्पा
07/06/2025 Duración: 10minनेपालका २९ वर्षीय टासी ग्यालजेन शेर्पाले मे महिनामा पन्ध्र दिन भित्र चार पटक सगरमाथा आरोहण गरेर इतिहास रचेका छन्। यो सँगै उनले सर्वोच्च शिखरको आरोहण गरेको सङ्ख्या नौ पटक पुगेको छ। यो विश्व कीर्तिमानी अनुभवबारे शेर्पासँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
-
From our archives: Musician Deep Shrestha’s first Australia tour - हाम्रो आर्काइभबाट: सङ्गीतकर्मी दीप श्रेष्ठको पहिलो अस्ट्रेलिया भ्रमण
07/06/2025 Duración: 11minSBS is celebrating 50 years of broadcasting this year. As part of the celebration, we are sharing some select content from our archives. In the flashback episode, we bring you our conversation with one of the icons of the Nepali music industry - Deep Shrestha. The interview was recorded on Thursday, 17 November 2011, during his maiden tour of Australia. - एसबीएसले यस पटक ५० वर्ष पुरा गर्दै आफ्नो स्वर्ण जयन्ती मनाउँदै छ। यस क्रममा सन् २००३ मा एसबीएस नेपाली प्रसारण सुरु भए यताका रोचक सामाग्रीहरू हाम्रो आर्काइभबाट झिकेर हामी क्रमिक रूपमा प्रस्तुत गर्दै छौँ। यो भागमा भने चर्चित नेपाली गायक तथा सङ्गीतकार दीप श्रेष्ठसँग अस्ट्रेलियाको उनको पहिलो साङ्गीतिक भ्रमणका क्रममा एसबीएस नेपालीका कार्यक्रम प्रस्तोता रेजिस अर्यालले गर्नुभएको कुराकानी सुन्ने छौँ। यो कुराकानी बिहीवार, १७ नोभेम्बर २०११ मा रेकर्ड गरिएको हो।