Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 53:25:08
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • Gaura Parba: 'Folk literature can never get old' - गौरा पर्वमा गाइने कथाहरू: 'लोक साहित्य कहिल्यै पनि पुरानो हुन सक्दैन'

    26/08/2024 Duración: 12min

    Tribhuvan University Associate Professor Badri Sharma Binadi spoke to Nepal correspondent Sewa Bhattarai about folk songs sung during Gaura Parba, a festival primarily celebrated in Nepal's far and mid western regions. - भदौ महिनामा नेपालको सुदूर पश्चिम प्रदेशमा गौरा पर्व मनाउने क्रममा, रामायण र महाभारत जस्ता लोक काव्यमा वाल्मीकि र व्यासले लेखेका पुस्तकभन्दा फरक कथा भएका गीतहरू गाइने प्रचलन रहेको छ। डोटेली लोक साहित्यका अध्येता तथा त्रिभुवन विश्वविद्यालयका अध्यापक बद्री शर्मा बिनाडीले गौरा पर्व र डोटेली लोक साहित्यका बारेमा विभिन्न पुस्तकहरू प्रकाशित गरेका छन्, जसमा यी पर्वमा गाइने गीतहरू सङ्कलित छन्। गौरा पर्व र विशेष गरी त्यसमा गाइने फरक किसिमका रामायण र महाभारतका विषयमा एसबीएस नेपालीका लागि सेवा भट्टराईले बिनाडीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Tuesday, 27 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः मङ्गलवार, २७ अगस्ट २०२४

    26/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Tuesday, 27 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 26 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २६ अगस्ट २०२४

    26/08/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Monday, 26 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २६ अगस्ट २०२४

    25/08/2024 Duración: 02min

    Australian weather update in Nepali for Monday, 26 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 25 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २५ अगस्ट २०२४

    24/08/2024 Duración: 02min

    Australian weather update in Nepali for Sunday, 25 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • What makes a good movie? ‘Bahadur - The Brave’ director Diwa Shah shares the secret - बहादुर द ब्रेभकी निर्देशक दिवा शाह भन्छिन् ‘कथा राम्रो हुनुपर्छ!’

    23/08/2024 Duración: 29min

    With over 65 films in 26 different languages, including Nepali, Melburnians are being treated to fascinating movies from the subcontinent and beyond at this year's Indian Film Festival of Melbourne (IFFM). The festival which kicked off on Thursday, 15 August has been screening movies in cinemas across the state and online. In this 15th year, the IFFM is showcasing the works of 20 female directors, including Bahadur - The Brave's Diwa Shah, who spoke to SBS Nepali on her experiences, challenges and her the journey to filmmaking. - गत बिहीवार, १५ अगस्टदेखि मेलबर्नमा भारतीय चलचित्र महोत्सव (इन्डेन फिल्म फेस्टिभल अफ मेलबर्न - आइएफएफएम)को १५ औँ संस्करण चलिरहेको छ। बीस महिला निर्देशकहरूको काम हेर्न पाइने र आइतवार, २५ अगस्टसम्म चल्ने यो महोत्सवमा नेपाली सहित २६ विभिन्न भाषाका ६५ भन्दा बढी चलचित्रहरू राज्यभरका विभिन्न सिनेमा घरहरूका साथै आइएफएफएमको वेबसाइट मार्फत अनलाइनमा प्रदर्शन भइरहेका छन्। महोत्सवमा समावेश भएको अनि दुई विभिन्न चलचित्र महोत्सवहरूमा पुरस्कार जित्न सफल नेपाली र हिन्दी दुवै भाषामा उपलब्ध रहेको ‘बहादु

  • The Red Suitcase: Fidel Devkota's story from his ‘inner heart’ - द रेड सुटकेस: फिडेल देवकोटाको ‘अन्तर्मनको यात्रा’

    23/08/2024 Duración: 25min

    This year’s Indian Film Festival of Melbourne (IFFM), now in its 15th year, has been screening over 65 films in 26 different languages, including Nepali, at various cinemas in Victoria since Thursday, 15 August. The festival will wrap up on Sunday, 25 August. ‘The Red Suitcase’, one of the four Nepali films at the IFFM, won the ‘Best film from the subcontinent’ award. SBS Nepali caught up with director Fidel Devkota to talk about his filmmaking journey, the story behind his award-winning movie, and his recipe for success. - गत बिहीवार, १५ अगस्टदेखि मेलबर्नमा भारतीय चलचित्र महोत्सव (इन्डेन फिल्म फेस्टिभल अफ मेलबर्न - आइएफएफएम)को १५ औँ संस्करण चलिरहेको छ। बीस महिला निर्देशकहरूको काम हेर्न पाइने र आइतवार, २५ अगस्टसम्म चल्ने यो महोत्सवमा नेपाली सहित २६ विभिन्न भाषाका ६५ भन्दा बढी चलचित्रहरू राज्यभरका विभिन्न सिनेमा घरहरूका साथै आइएफएफएमको वेबसाइट मार्फत अनलाइनमा प्रदर्शन भइरहेका छन्। महोत्सवमा भारतीय उपमहादेशकै सर्वोकृष्ट चलचित्रको पुरस्कार जित्न सफल रहेको ‘द रेड सुटकेस’का निर्देशक फिडेल देवकोटाले एसबीएस नेपालीसँ

  • SBS Nepali Australian News Headlines: Friday, 23 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २३ अगस्ट २०२४

    23/08/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Saturday, 24 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २४ अगस्ट २०२४

    23/08/2024 Duración: 02min

    Australian weather update in Nepali for Saturday, 24 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Friday, 23 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, २३ अगस्ट २०२४

    22/08/2024 Duración: 02min

    Australian weather update in Nepali for Friday, 23 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali community events update: Concerts by Nepali artists and Teej fireworks in Sydney - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: नेपाली कलाकारका कन्सर्ट र सिड्नीमा तीजको फायरवर्क्स

    22/08/2024 Duración: 05min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali Australian News Headlines: Thursday, 22 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २२ अगस्ट २०२४

    22/08/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    22/08/2024 Duración: 06min

    Stay informed about the significant world events from the past week in Nepali language. - कर्स्क क्षेत्रका पन्टुन पुलहरू ध्वस्त पार्न अमेरिकी हतियार प्रयोग गरेको युक्रेनको भनाइ लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • Does the Nepali community have a sufficient understanding of Australia's healthcare system? - अस्ट्रेलियाको नेपाली समुदायमा 'हेल्थ केयर' बारे कस्तो बुझाइ छ?

    22/08/2024 Duración: 11min

    On Monday, 12 August Nepali Astha Society Victoria - Shri Pashupatinath Temple conducted a workshop on maternal and child health awareness in Cranbourne South, along with cultural activities. Organisation President Raju Adhikari told SBS Nepali that the main challenge faced by Nepali community members is the limited understanding of Australia's healthcare system. - मेलबर्नको नेपाली सामुदायिक संस्था नेपाली आस्था सोसाइटी भिक्टोरिया - श्री पशुपतिनाथ टेम्पलले सोमवार, १२ अगस्टमा मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी कार्यशालासँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो। क्र्यानबर्न साउथस्थित उक्त कार्यशालाका सहभागीका लागि मुख्य चुनौती भनेको अस्ट्रेलियाको स्वास्थ्य प्रणाली बुझ्नु रहेको संस्थाका अध्यक्ष राजु अधिकारी बताउँछन्। कार्यक्रम र संस्थाका भावी योजनाबारे अधिकारीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Vaping: prevalence, risks, and helping your teenager quit - अस्ट्रेलिया बुझ्नुहोस्: भेपिङ किन हानिकारक छ र टिनेजरहरूलाई लत छुटाउन कसरी सहयोग गर्ने त?

    22/08/2024 Duración: 10min

    Major regulatory changes in 2024 have brought about restricted access to vaping products in Australia. The crackdown on what is dubbed a “major public health issue” could lead to an increased number of teens seeking support to overcome the nicotine addiction, experts think. Learn about the health risks and ways to help young people in their quitting journey. - अस्ट्रेलियामा भेपिङ एक प्रमुख स्वास्थ्य समस्या भएको भन्दै यसको किनबेचमा प्रतिबन्ध लगाइएको छ। किशोर किशोरी वा 'टिनेजर'हरूले धेरै भेपिङ गर्ने गरेको पाइएपछि यस्तो प्रतिबन्ध लगाइएको हो।

  • 'We missed Momo!': Nepali community members at Sydney's Flavours of Blacktown - 'म:म: चाहिँ थिएन, अरू त रमाइलै भयो!': सिड्नीको बहु सांस्कृतिक महोत्सव फ्लेभर्स अफ ब्ल्याकटाउन

    21/08/2024 Duración: 07min

    Sydney's multicultural festival Flavours of Blacktown took place on Friday, 16 August and Saturday, 17 August at the Nurragingy Reserve. Organised by Blacktown City Council, the festival featured various cuisines, stage performances, and cultural workshops representing diverse backgrounds. Members of the Nepali community present at the event on Saturday spoke to SBS Nepali. - शुक्रवार, १६ अगस्ट र शनिवार, १७ अगस्टमा सिड्नीस्थित ब्ल्याकटाउनमा फ्लेभर्स अफ ब्ल्याकटाउन सम्पन्न भएको छ। ब्ल्याकटाउन सिटी काउन्सिलले आयोजना गरेको उक्त बहु सांस्कृतिक महोत्सवमा विभिन्न पृष्ठभूमिका खानाका परिकारदेखि साङ्गीतिक प्रस्तुतिहरूसम्म रहेका थिए। कार्यक्रममा उपस्थित भएका नेपाली समुदायका सदस्यहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Thursday, 22 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २२ अगस्ट २०२४

    21/08/2024 Duración: 02min

    Australian weather update in Nepali for Thursday, 22 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 21 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २१ अगस्ट २०२४

    21/08/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali community events update: Concerts, Nepal Festival and Teej celebrations - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: कन्सर्ट, नेपाल फेस्टिभल र तीजको लहर जारी

    21/08/2024 Duración: 05min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • 'Culture mirrors life': History and cultural significance of Gai Jatra in Nepal - 'पहिलेको जमानामा अहिलेको जस्तो खुल्ला समाज थिएन': गाई जात्राको इतिहास र सांस्कृतिक महत्त्व

    21/08/2024 Duración: 12min

    This year, Gai Jatra was celebrated on Tuesday, 20 August in Nepal. Known as 'Sa Paru' in the Newari language, this festival is observed in memory of loved ones. Cultural expert Tejeshwar Babu Gwanga says the ways of celebrating this festival have changed over time. Gwanga spoke to SBS Nepali about the history and cultural significance of Gai Jatra. - मङ्गलवार, २० अगस्टमा नेपालमा गाई जात्रा मनाइएको छ। समयसँगै यो चाड मनाउने तरिकामा निकै परिवर्तन आएको नेपाली संस्कृति विद् तेजेश्वरबाबु ग्वंग: बताउँछन्। नेपाल भाषा अर्थात् नेवारी भाषामा 'सा पारु' भनिने चाड गाई जात्राको इतिहास र सांस्कृतिक महत्त्वबारे ग्वंग:सँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

página 15 de 25