Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 53:25:08
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Australian weather update: Thursday, 15 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः बिहीवार, १५ अगस्ट २०२४

    14/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Thursday, 15 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 14 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १४ अगस्ट २०२४

    14/08/2024 Duración: 06min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Islamophobia in everyday life - SBS Examines: आम जीवनमा ‘इस्लामोफोबिया’

    14/08/2024 Duración: 10min

    Against the backdrop of the Israel-Hamas war, incidents of Islamophobia in Australia have surged – whether verbal, physical or online. What's the lasting impact on victims, and what can be done? - इजरेल-हमास युद्ध पृष्ठभूमिमा चलिरहँदा यतिखेर अस्ट्रेलियामा ‘इस्लामोफोबिया’ सम्बन्धी घटनाहरू बढिरहेका छन् - चाहे ती मौखिक वा भौतिक रूपका हुन् अथवा अनलाइनमा। पीडितहरू माथि यसको दीर्घकालीन प्रभाव कस्तो हुन्छ र यसबारे के गर्न सकिन्छ?

  • The Indian Film Festival of Melbourne (IFFM) returns for its 15th year - मेलबर्नको भारतीय चलचित्र महोत्सवको १५ औँ संस्करण सुरु

    13/08/2024 Duración: 09min

    The 15th edition of the Indian Film Festival Festival of Melbourne (IFFM) takes place from Thursday, 15 August to Sunday, 25 August. This year, the festival features over 65 movies in 26 different languages, including Nepali. An event held in the capital city of Canberra welcomed Prime Minister Anthony Albanese alongside prominent figures from Indian cinema, including Producer/Director Karan Johar and Actor Rani Mukerji. Listen to this report from SBS Nepali. - इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आईएफएफएम)को १५ औँ संस्करण सुरु हुँदैछ। बिहीवार, १५ अगस्टदेखि आइतवार, २५ अगस्टसम्म चल्ने दक्षिण एसियाली चलचित्रहरूको यो महोत्सवमा यसपालि नेपाली सहित २६ विभिन्न भाषामा ६५ भन्दा बढी चलचित्रहरू समावेश भएका छन्। यसै उपलक्ष्यमा आज, १३ अगस्टमा अस्ट्रेलियाको राजधानी क्यान्बरास्थित पार्लियामेन्ट हाउसमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री एन्थोनी आल्बनिजी लगायत निर्माता/निर्देशक करण जोहर र अभिनेत्री रानी मुकर्जी जस्ता भारतीय सिनेमा जगतका चर्चित हस्तीहरू उक्त कार्यक्रममा सहभागी भएका थिए। एक रिपोर्ट।

  • SBS Nepali Australian weather update: Wednesday, 14 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १४ अगस्ट २०२४

    13/08/2024 Duración: 02min

    Australian weather update in Nepali for Wednesday, 14 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali community events update: Teej, Nepal Festival and concerts - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: तीज, नेपाल फेस्टिभल र कन्सर्ट

    13/08/2024 Duración: 04min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali Australian News Headlines: Tuesday, 13 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १३ अगस्ट २०२४

    13/08/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Weekly Nepal update: Calls for air safety investigation after five dead in helicopter crash - एसबीएस नेपाली नेपाल अपडेट: 'दुर्घटना हुने, जाँच आयोग गठन गर्ने, रिपोर्ट आएको कसैलाई थाहा छैन'

    13/08/2024 Duración: 07min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - काठमाण्डूबाट रसुवाका लागि उडेको एक हेलिकप्टर दुर्घटना भए पछि पाइलट र चार जना यात्रुको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सरकार समक्ष हवाई सुरक्षाको मापदण्ड कार्यान्वयनबारे छानबिन र नीतिगत सुधारका लागि माग लगायत पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार नेपाल संवाददाता प्रयास दुलालबाट सुन्नुहोस्।

  • SBS Nepali weekly wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    13/08/2024 Duración: 07min

    Listen to the top Australian news from the last seven days. - सङ्घीय सरकारले यस वर्षको अन्त्यसम्म 'ट्रस्ट एक्सचेन्ज' नामक एक डिजिटल आइडी कार्यक्रम सार्वजनिक गर्ने बताएको छ। यता विज्ञान र अनुसन्धानको क्षेत्रमा भएका परिमार्जन अनुसार आदिवासी समुदायका ज्ञान र आवाजलाई प्रविधि विकास र अन्य विषयमा समेटिने सरकारले घोषणा गरेको छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Tuesday, 13 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः मङ्गलवार, १३ अगस्ट २०२४

    12/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Tuesday, 13 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 12 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १२ अगस्ट २०२४

    12/08/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • International Day of the World's Indigenous Peoples: 'There is a lot for Australia to learn from Nepal' - अन्तर्राष्ट्रिय आदिवासी दिवस: 'अस्ट्रेलियाले नेपालबाट धेरै सिक्न सक्छ!'

    12/08/2024 Duración: 16min

    The Nepalese Indigenous Nationalities Forum Australia (NINFA) celebrated international Day of the World's Indigenous Peoples in Sydney on Saturday, 10 August 2024. New South Wales Premier Chris Minns who attended the program commended the Nepali Indigenous groups' initiative to come together to celebrate this day and said there were learnings for Australia too. - न्यु साउथ वेल्स प्रिमियर क्रिस मिन्सले नेपालका आदिवासीहरूले जस्तै स्थानिय एबोरिजिनल मानिसहरूले पनि आ-आफ्नो समूह निर्माण गरेर एउटै ठाउँमा उपस्थित हुने अभ्यास सिक्नु पर्ने बताएका छन्। अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा १० अगस्टमा नेप्लिज इन्डिजिनियस नेसनालिटिज फोरम अस्ट्रेलिया (निन्फा) ले सिड्नीमा आयोजना गरेको कार्यक्रममा उपस्थित हुने क्रममा मिन्सको उक्त भनाइ आएको हो। यसबारे एक रिपोर्ट।

  • SBS Nepali Australian weather update: Monday, 12 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः सोमवार, १२ अगस्ट २०२४

    11/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Monday, 12 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 11 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः आइतवार, ११ अगस्ट २०२४

    10/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Sunday, 11 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • 'Sydney boys make a joke saying they have a hot girl at home!' - 'सिड्नीका बोइजहरूले मेरो घरमा च्वाँक केटी छ भनेर जोक गर्छन्!'

    09/08/2024 Duración: 15min

    The Australian Bureau of Statistics recently announced that the country's inflation rate increased to 3.8% over the 12-month period until June. As the cost of living continues to rise, how has this affected Nepali businesses operating in Australia? Some business owners at Melbourne's 'Vivaha Expo' shared their insights with SBS Nepali this week. - गएको जुन मसान्तसम्मको १२ महिने अवधिमा अस्ट्रेलियाको महँगाई दर बढेर ३.८ प्रतिशत पुगेको अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्सले केही समय अगाडी बताएको थियो। यसरी जीवनयापनको लागत बढ्दै जाँदा अस्ट्रेलियाका नेपाली व्यवसायहरू भने कत्तिको प्रभावित भएका छन् त? मेलबर्नमा यसै साता सम्पन्न 'विवाह एक्स्पो'मा सहभागी भएका केही व्यवसायीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Saturday, 10 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेटः शनिवार, १० अगस्ट २०२४

    09/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Saturday, 10 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 9 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ९ अगस्ट २०२४

    09/08/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • What to prepare for an Australian Citizenship? - अस्ट्रेलियाको नागरिकता लिन के-के तयारी गर्नुपर्छ त?

    09/08/2024 Duración: 04min

    Starting your application for Australian citizenship? One of the requirements is having another person confirm you are who you say you are. They do this by completing an identity declaration form and certifying a photo of you. - अस्ट्रेलियन नागरिकता लिन तपाईँले चिने जानेको एक जना यस्तो व्यक्ति हुनुपर्छ, जसले तपाईँ को हो भनेर भनिदिनुपर्छ।यसको लागि उनीहरूले तपाईँको पहिचान सम्बन्धी 'आइडेन्टिटी डिक्लेरेसन फर्म' र फोटो प्रमाणित गरिदिनुपर्छ।

  • Nepal: How do conflict victims view the recent transitional justice bill agreement? - नेपाल: सङ्क्रमणकालीन न्यायमा भएको सहमति बारे के भन्छन् द्वन्द्व पीडित?

    09/08/2024 Duración: 10min

    Nearly 18 years after the signing of the Comprehensive Peace Agreement, Nepal's three major political parties have reached a consensus on amendments to the transitional justice-related bill. Suman Adhikari, a representative of the conflict victims' group 'Pidit Sajha Chautari,' spoke with Nepal correspondent Prayas Dulal, discussing the significance of this long-awaited agreement and the victims' perspective on this development. - नेपालमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विवादित केही विषयहरूमा राजनीतिक सहमति भएको त्यहाँका तीन ठुला दलहरूले बताएका छन्। १८ वर्षदेखि नमिलेको विषयमा भएको सो सहमतिलाई द्वन्द्व पीडितहरूले कसरी हेरेका छन् भनेर द्वन्द्व पीडित साझा चौतारीका पूर्व अध्यक्ष सुमन अधिकारीसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Finance Talk: Brisbane's growth in the property market is 'phenomenal' - एसबीएस नेपाली आर्थिक कुराकानी: घरजग्गा बजारमा ब्रिस्बेनको वृद्धि 'अभूतपूर्व'

    09/08/2024 Duración: 15min

    The Reserve Bank of Australia (RBA) has decided to keep the official cash rate on hold at 4.35 percent for the sixth consecutive meeting, a decision that was widely expected, according to financial advisor Bishwas Bhattarai. In the August finance talk, Bhattarai spoke to SBS Nepali about the RBA's decision and the current trends in the property market. - अस्ट्रेलियाको रिजर्भ बैङ्क (आरबीए)ले लगातार छैठौँ पटक ब्याजदर ४.३५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको छ। अगस्ट महिनाको आर्थिक कुराकानीमा आरबीएको यो निर्णय साथै घरजग्गा बजारमा देखिएको पछिल्लो 'ट्रेन्ड' लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

página 17 de 25