Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 53:25:08
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Australian weather update: Tuesday, 3 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ३ सेप्टेम्बर २०२४

    02/09/2024 Duración: 02min

    Australian weather update in Nepali for Tuesday, 3 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 2 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २ सेप्टेम्बर २०२४

    02/09/2024 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Monday, 2 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, २ सेप्टेम्बर २०२४

    01/09/2024 Duración: 02min

    Australian weather update in Nepali for Monday, 2 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 1 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १ सेप्टेम्बर २०२४

    31/08/2024 Duración: 02min

    Australian weather update in Nepali for Sunday, 1 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • NSW and Victoria get new Nepali Honorary Consuls - ‘कन्सुलेट अनररी पद हो, व्यक्तिगत रूपमा यो पदको दुरुपयोग गर्ने छैनौँ’: नवनियुक्त अवैतनिक वाणिज्यदूतहरू

    30/08/2024 Duración: 28min

    Sanjeev Kumar Sharma and Nirajan Gauli have commenced their roles as the newly appointed Honorary Consuls of Nepal in NSW and Victoria, respectively. Listen to SBS Nepali's conversation with both Sharma and Gauli about their plans, challenges, issues and the expectations of the Nepali community from the new consulate offices. - अस्ट्रेलियाका दुई प्रमुख राज्यहरूमा नयाँ अवैतनिक वाणिज्यदूतहरू नियुक्त भएका छन्। नेपाल सरकारले सोमवार, २४ जुन २०२४ मा न्यु साउथ वेल्सका लागि सञ्जीवकुमार शर्मा र भिक्टोरियाका लागि नीराजन गाैलीलाई आफ्नो दूत नियुक्त गर्ने निर्णय लिएको थियो। गत जुलाईमा अस्ट्रेलिया सरकारको औपचारिक पत्र आएपछि शर्मा र गौलीले पदभार ग्रहण गरेर आफ्नो काम केही हप्ता अगिबाट आधिकारिक रूपमा सुरु गरेका हुन्। आफूहरूको कार्य योजना, हाल देखिएका समस्या, चुनौती लगायत नेपाली समुदायले नयाँ कन्सुलेटबाट के-कस्ता अपेक्षा राख्न सक्छन् भन्नेबारे नवनियुक्त दूतहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Saturday, 31 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ३१ अगस्ट २०२४

    30/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Saturday, 30 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 30 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३० अगस्ट २०२४

    30/08/2024 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali community events update: Teej Program and Musical Concert - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: तीज विशेष कार्यक्रमका साथै साङ्गीतिक प्रस्तुति

    30/08/2024 Duración: 07min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • When will Nepalis living overseas get voting rights? - 'सकिन्छ, तर चुनातीहरू छन्': विदेशमा रहेका नेपालीले कहिले पाउलान् मताधिकार?

    29/08/2024 Duración: 10min

    In Nepal, the bill drafted to amend election-related laws includes a provision by the country's Election Commission, allowing Nepalis residing overseas to vote. The Supreme Court has also ordered the government to make legal arrangements for Nepalis living overseas to cast their votes in elections. Bikal Shrestha, who is involved in the field of election reforms, spoke to SBS Nepali about the possibilities and challenges to non-resident Nepalis getting voting rights. - निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनाइएको विधेयकमा नेपालको निर्वाचन आयोगले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने प्रावधान राखेको छ। त्यसो त सर्वोच्च अदालतले पनि विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा भोट हाल्न मिल्ने गरी कानूनी प्रबन्ध गर्न आदेश दिएको थियो। विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने सम्भावना बारे निर्वाचन सुधारका क्षेत्रमा काम गरिरहेका नागरिक समाजका एक सदस्य, विकल श्रेष्ठसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    29/08/2024 Duración: 06min

    Stay informed about the significant world events from the past week in Nepali language. - अपहरणमा परेका इजरेली नागरिकका परिवारले उनीहरूको रिहाइको लागी तुरुन्तै कदम चाल्न माग गर्दै तेल अभिभमा प्रदर्शन लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Friday, 30 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ३० अगस्ट २०२४

    29/08/2024 Duración: 01min

    Australian weather update in Nepali for Friday, 30 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 29 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २९ अगस्ट २०२४

    29/08/2024 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Thursday, 29 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २९ अगस्ट २०२४

    28/08/2024 Duración: 02min

    Australian weather update in Nepali for Thursday, 29 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 28 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २८ अगस्ट २०२४

    28/08/2024 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • NRNA Australia Foundation: 'Now we have opportunities and challenges both' - एनआरएनए अस्ट्रेलिया फाउन्डेसन: 'अब हामीसँग अवसर र चुनौती दुवै छन्'

    28/08/2024 Duración: 07min

    The Non-Resident Nepali Association (NRNA) Australia's charity wing, The NRNA Foundation, has recently registered with the Australian Charities and Not-for-profits Commission (ACNC), the national regulator for charities. With this, the Foundation is recognised in Australia as a Deductible Gift Recipient (DGR). SBS Nepali spoke to NRNA Australia President Anil Pokhrel on the latest development and what it means for the organisation and the community. - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको एनआरएनए अस्ट्रेलिया फाउन्डेसन, परोपकारी तथा गैर-नाफा मूलक संस्थाहरूको राष्ट्रिय नियामक, अस्ट्रेलियन च्यारिटीज एन्ड नट-फर-प्रफिट्स कमिसनमा दर्ता भएको छ। योसँगै फाउन्डेसनले ‘डिडक्टिबल गिफ्ट रेसिपियन्टस’ (डीजीआर) को मान्यता पाएको छ। यो बारे एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali community events update: Teej Program and Spiritual Mediation at Melbourne - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: तीज विशेष कार्यक्रमका साथै योग र आध्यात्मिक अभ्यास

    28/08/2024 Duración: 09min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali weekly wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    28/08/2024 Duración: 07min

    Listen to the top Australian news from the last seven days. - अस्ट्रेलियाको छिमेकी देश टोङ्गामा भइरहेको 'प्यासिफिक आइल्यान्ड्स फोरम लिडर्स' वार्तामा अस्ट्रेलियाका प्रधानमन्त्री सहित एक हजार भन्दा बढी नेताहरूको सहभागीतामा जारी छलफल लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • SBS Nepali Weekly Nepal Update: Nepal lifts TikTok ban after nine months - एसबीएस नेपाली नेपाल अपडेट: नेपालमा टिकटक पुनः सुचारु, नयाँ सर्तहरू लागू

    28/08/2024 Duración: 06min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - नेपाल सरकारले केही सर्तहरूको साथ टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको जनाइएको छ। परराष्ट्र मन्त्री आरजु राणा देउवाको चार दिने भारत भ्रमण र साफ-यू २० च्याम्पियनसिपमा भुटानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको लगायत पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार नेपाल संवाददाता प्रयास दुलालबाट सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Wednesday, 28 August 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, २८ अगस्ट २०२४

    27/08/2024 Duración: 02min

    Australian weather update in Nepali for Wednesday, 28 August 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 27 August 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २७ अगस्ट २०२४

    27/08/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

página 14 de 25