Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 53:25:08
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Australian News Headlines: Tuesday, 10 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १० सेप्टेम्बर २०२४

    10/09/2024 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Sorathi: 'This is our history, the younger generation needs to understand it' - सोरठी: 'हाम्रो यो इतिहास हो, युवा पुस्ताले अझै बुझ्न जरुरी छ'

    10/09/2024 Duración: 12min

    Theatre artist Sangita Thapa Magar's co-directorial debut 'Sorathi' is currently being staged in Kathmandu. Sorathi is a traditional folk dance/drama primarily performed by the Magar and Gurung communities in the hilly regions of Nepal. Magar spoke to SBS Nepali about her play which portrays a folk tale in the modern context. - रङ्गकर्मी संगिता थापा मगरले प्रथम पटक सह-निर्देशन गरेको नाटक सोरठी हाल काठमाण्डूमा प्रदर्शन भइरहेको छ। सोरठी - नेपालको विशेष गरी मध्य पहाडी भेगमा धेरैजसो मगर र गुरुङ समुदायले गाउने र नाच्ने लोकनृत्य/नाटकको एउटा विधा हो, जसमा ठाउँ अनुसार फरक लोककथा पाइन्छन्। यस्तै एक लोककथालाई आधुनिक परिवेशमा प्रस्तुत गरेको विषयमा नाटककी निर्देशक संगिता थापा मगरसँग नेपाल संवाददाता सेवा भट्टराईले एसबीएस नेपालीका लागि गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Tuesday, 10 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, १० सेप्टेम्बर २०२४

    09/09/2024 Duración: 01min

    Australian weather update in Nepali for Tuesday, 10 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 9 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ९ सेप्टेम्बर २०२४

    09/09/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australia Weather Update: Saturday, 7 September and Sunday, 8 September 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, ७ सेप्टेम्बर र आइतवार, ८ सेप्टेम्बर २०२४

    06/09/2024 Duración: 02min

    Australian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा आउँदो सप्ताहान्त कस्तो मौसम रहला?

  • SBS Nepali Australian News Headlines: Friday, 6 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ६ सेप्टेम्बर २०२४

    06/09/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'Teej songs represent the structure of the society' - 'समग्र समाजको संरचनालाई तीजको गीतले प्रतिनिधित्व गर्ने हो'

    05/09/2024 Duración: 11min

    Songs play a significant role in the annual Teej festival. SBS Nepali spoke to media person and singer Anita Bindu about the importance and change in these songs in recent years, and sociology lecturer Nirmala Dhakal shared her thoughts on the cultural alterations over time. - तीज पर्वसँग जोडिएको एक महत्त्वपूर्ण पाटो यस चाडमा गाइने गीत पनि रहेको छ। तीज गीतको महत्त्व, समयसँगै यसका भाका लगायतमा आएका परिवर्तन बारे सञ्चारकर्मी एवं गायिका अनिता बिन्दुसँग र तीज मनाउने शैलीमा आएको सांस्कृतिक परिवर्तन बारे समाजशास्त्रकी एक अध्यापिका निर्मला ढकालसँग प्रयास दुलालले एसबीएस नेपालीका लागि गर्नुभएको कुराकानी सुन्नुहोस्।

  • Disability advocates voice concern over contentious NDIS reform bill - एनडीआइएसको नयाँ विधेयकबारे अपाङ्गता अभियन्ताहरूको चिन्ता

    05/09/2024 Duración: 09min

    Disability advocates say they are concerned that reforms to the National Disability Insurance Scheme will make life more difficult for people with disabilities, their families and those in the sector. The new legislation – called Getting the NDIS Back on Track - contains the most significant changes to the scheme since it started a decade ago. - नेस्नल डिसएबिलिटी इन्स्युरेन्स स्कीम (एनडीआइएस) भनिने राष्ट्रिय अपाङ्गता बिमा योजनामा गरिएका सुधारले अपाङ्गता भएका व्यक्तिहरू, तीनका परिवार र यो क्षेत्रमा रहेकाहरूको जीवनयापन झन् गाह्रो बनाएको अपाङ्गता अभियन्ताहरू बताउँछन्।

  • SBS Nepali Australian weather update: Friday, 6 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ६ सेप्टेम्बर २०२४

    05/09/2024 Duración: 02min

    Australian weather update in Nepali for Friday, 6 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Thursday, 5 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ५ सेप्टेम्बर २०२४

    05/09/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

    05/09/2024 Duración: 05min

    Stay informed about the significant world events from the past week in Nepali language. - संयुक्त राष्ट्र सङ्घले गाजामा छ लाखभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्ध खोप लगाउने अभियान सुरु गरेको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali community events update: Teej, football and Nepal Festival - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: तीज, फुटबल र नेपाल महोत्सव

    04/09/2024 Duración: 13min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • SBS Nepali Australian weather update: Thursday, 5 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ५ सेप्टेम्बर २०२४

    04/09/2024 Duración: 01min

    Australian weather update in Nepali for Thursday, 5 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Mini Nepal in Sydney: 'If not now, then when? If we won't do it, who will?' - सिड्नीमा मिनी नेपाल: 'अहिले नगरे कहिले गर्ने? हामीले नगरे कसले गर्ने?'

    04/09/2024 Duración: 10min

    Following the establishment of the Australian Nepalese Multicultural Centre (ANMC) in Melbourne and the Queensland Nepalese Cultural Centre (QNCC) in Queensland, Nepali communities across Australia are working towards establishing multicultural centres in various states and territories. Sydney is the next city set to have its own, with the launch of the Greater Sydney Nepalese Multicultural Centre (GSNMC) organisation. GSNMC spokesperson Shiva Banjara spoke to SBS Nepali about the plans to build a mini Nepal in Sydney. - मेलबर्नमा अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी)को स्थापना र क्वीन्सल्यान्डमा क्वीन्सल्यान्ड नेप्लिज कल्चरल सेन्टर (क्युएनसीसी)को तयारीसँगै अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशका नेपाली समुदायहरूले आ-आफ्नो क्षेत्रमा बहुसांस्कृतिक केन्द्र बनाउने योजना गर्दै छन्। यिनै मध्ये सिड्नीमा भने ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टर नामक संस्था स्थापना भएको छ। संस्थाका प्रवक्ता शिव बन्जाराले सिड्नीमा बनाउने भनिएको मिनी नेपालबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Wednesday, 4 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ४ सेप्टेम्बर २०२४

    04/09/2024 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Is the cost of living affecting social cohesion? - SBS Examines: के जीवनयापनको लागतले सामाजिक एकतामा खलल पुर्‍याउँदै छ?

    04/09/2024 Duración: 08min

    According to recent research, the biggest concern facing Australians today is the economy, and it’s causing ruptures within our society. - भर्खरै सम्पन्न एक अनुसन्धानका अनुसार, हिजोआज अस्ट्रेलियावासीहरूको सबैभन्दा ठुलो चिन्ताको विषय अर्थतन्त्र रहेको छ, र आर्थिक दबाबका बिच अस्ट्रेलियाको सामाजिक एकता बिग्रन सुरु भएको छ।

  • SBS Nepali Weekly Nepal Update: Palesha Goverdhan makes history - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: पलेशा गोवर्धनले रचिन् इतिहास

    03/09/2024 Duración: 06min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - मन्त्री परिषद्ले १७ देशका लागि प्रस्तावित गरेका राजदूतहरूको संसदीय सुनुवाइ आइतवरदेखि सुरु भएको छ। खेलकुदमा, प्यारा-तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिसमा जारी प्यारालिम्पिक्समा कांस्य पदक जितेकी छन्। यो लगायत पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार नेपाल संवाददाता प्रयास दुलालबाट सुन्नुहोस्।

  • SBS Nepali Australian weather update: Wednesday, 4 September 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ४ सेप्टेम्बर २०२४

    03/09/2024 Duración: 02min

    Australian weather update in Nepali for Wednesday, 4 September 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 3 September 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३ सेप्टेम्बर २०२४

    03/09/2024 Duración: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali weekly wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    03/09/2024 Duración: 09min

    Listen to the top Australian news from the last seven days. - पेरिसमा जारी प्यारालिम्पिक्समा पौडी खेलाडी अलेक्सा लियरीको प्रदर्शनीसँगै अस्ट्रेलियाले आफ्नो १२औँ स्वर्ण पदक जितेको छ। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

página 13 de 25