Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 53:25:08
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Weekly Nepal Update: Government will provide two lakhs to flood and landslide victims - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: बाढी पहिरोमा मृत्यु भएका परिवारलाई दुई लाख दिइने

    08/10/2024 Duración: 09min

    Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - हालै गएको बाढी र पहिरोमा परि मृत्यु भएका परिवारलाई क्षतिपूर्ति स्वरूप दुई लाख उपलब्ध गराउने गृहमन्त्री रमेश लेखकले बताएका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    08/10/2024 Duración: 07min

    Listen to the top Australian news from the last seven days. - लेबननमा रहेका अस्ट्रेलियनहरूलाई देश फिर्ता ल्याउन अस्ट्रेलिया सरकारले सञ्चालन गरेको पहिलो विमानबाट ३४९ जना सोमवार सिड्नी आइपुगेका छन्। लेबबन छाड्नका लागि करिब ३,८०० जना अस्ट्रेलियनहरूको नाम सरकारसँग दर्ता गरिएका छन्। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

  • Dashain 2024: 'There’s no Dashain like the one in Nepal' - दशैं २०२४: 'नेपाल जस्तो दशैं त हुँदैन'

    08/10/2024 Duración: 10min

    Students of Western Sydney University celebrated 'Dashain Fest' in Parramatta, Sydney, on Friday, 4 October. Participants of the event, organised by a Nepali student club at the university, said the Dashain vibe here in Australia is quite different from the one in Nepal - दशैं सम्बन्धित कार्यक्रमहरू आयोजना हुने क्रममा नै शुक्रवार ४ अक्टोबरमा सिड्नीको पारामाटामा वेस्टर्न सिड्नी युनिभर्सिटीका विद्यार्थीहरूले 'दशैं फेस्ट' मनाएका छन्। युनिभर्सिटीमा रहेको नेपाली विद्यार्थीहरूको एक क्लबद्वारा आयोजित कार्यक्रमका सहभागीले अस्ट्रेलियाको दशैं र नेपालमा मनाइने दशैं धेरै फरक हुने धारणा राखेका छन्।

  • 'We get a lot of money in Dashain': Second generation Nepali kids in Australia - अस्ट्रेलियामा हुर्कँदै गरेका नेपाली समुदायका बालबालिकाः 'दशैंमा हामीले धेरै पैसा पाउँछौँ !'

    08/10/2024 Duración: 08min

    Children and parents from the Nepali community visited SBS Melbourne studio on Wednesday, 2 October where we talked about Dashain. In an interview with SBS Nepali children said that Dashain is about making money and having fun whereas parents said they need to teach the cultural aspect of the festival. - अस्ट्रेलियामा हुर्किरहेका नेपाली समुदायका बालबालिका र अभिभावकहरू बुधवार, २ अक्टोबरमा एसबीएएसको मेलबर्न स्टुडियोमा आएका थिए। र एसबीएस स्टुडियोमा गरिएको कुराकानीमा बालबालिकाहरूले दशैँमा पैसा पाइने र रमाइलो हुने र अभिभावकहरूले आफ्नो छोराछोरीलाई चाडपर्व सिकाउँदै लगिएको बताएका छन्।

  • SBS Nepali Australian weather update: Wednesday, 9 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ९ अक्टोबर २०२४

    08/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Wednesday, 9 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 8 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ८ अक्टोबर २०२४

    08/10/2024 Duración: 02min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Do these children with Nepali heritage prefer Nepali or Australian festivals? - नेपाली कि अस्ट्रेलियन चाड मन पर्छ?

    07/10/2024 Duración: 13min

    In Sydney, students from Shabdamaala Nepali Language School, who are learning and promoting Nepali language, culture, and traditions among children growing up in a multicultural setting, took part in a special Dashain program. These young learners recently participated in a Dashain special program, where they spoke to SBS Nepali about their thoughts on the festival, what they love most about it, and whether they prefer celebrating Nepali festivals or Australian ones. - अस्ट्रेलियामा हुर्कँदै गरेका बालबालिकाहरूले नेपाली भाषा, संस्कृति र चाड पर्वहरूलाई चिनाउने कार्यमा लागेको शब्दमाला नेपाली भाषा विद्यालयका विद्यार्थी दशैं सम्बन्धी एक कार्यक्रममा सहभागी हुने क्रममा भेटिए। र एसबीएस नेपालीसँग कुरा गर्दै उनीहरूले दशैं बारे आफूले बुझेको कुरा, यस चाडको सबैभन्दा मन पर्ने पक्ष साथै अस्ट्रेलियन र नेपाली चाड रोज्नु परेमा कुन बढी मन पर्छ भन्ने बारे बताएका छन्।

  • SBS Nepali Australian weather update: Tuesday, 8 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: मङ्गलवार, ८ अक्टोबर २०२४

    07/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Tuesday, 8 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Monday, 7 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ७ अक्टोबर २०२४

    07/10/2024 Duración: 02min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Do you know the Sanskrit hymn recited while offering Dashain's tika? - आयु द्रोण सुते... दशैंको टीका लगाउँदा पढ्ने मन्त्र आउँछ?

    07/10/2024 Duración: 17min

    During Dashain, a significant festival in Nepal, family members receive "tika" (a mixture of yogurt, rice, and vermilion) on their foreheads along with blessings from elders. The Sanskrit hymn, often recited during the offering of tika, is meant to bestow blessings, prosperity, and protection. But what about Nepalis living in Australia, can they recite the hymn? - दशैँमा आफू भन्दा ठुला व्यक्तिले टीका र जमरा लगाएर दिने आशीर्वादको छुट्टै महत्त्व हुने गर्छ। संस्कृत भाषामा रहेको श्लोकमा हिन्दु धार्मिक ग्रन्थमा रहेका पात्रहरूको उदाहरण दिदै उनीहरूका उत्कृष्ट गुणहरू आउन भनेर आशिष् दिइन्छ। तर परम्परागत रूपमा यो मन्त्र पनि महिला र पुरुषका लागि भिन्न-भिन्न रहेका छन्। अब अस्ट्रेलियामा रहेका केही नेपालीलाई दशैं भन्दा के कुरा याद आउँछ र उनीहरूलाई यो मन्त्र चाहिँ याद छ कि छैन भन्ने बारे सुनौँ।

  • SBS Nepali Australian weather update: Monday, 7 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, ७ अक्टोबर २०२४

    06/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Monday, 7 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian weather update: Sunday, 6 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ६ अक्टोबर २०२४

    05/10/2024 Duración: 01min

    Australian weather update in Nepali for Sunday, 6 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali community events update: Children's festival in Melbourne, Dashain gatherings in various cities - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: मेलबर्नमा बाल दिवस, ठाउँठाउँमा दशैंका जमघट

    04/10/2024 Duración: 05min

    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा आयोजना भएका र हुँदै गरेका नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • Experts warn of the risk of infectious diseases among flood victims in Nepal - नेपालमा बाढी पीडितहरू माझ सङ्क्रामक रोग फैलने जोखिम रहेको भन्छन् विशेषज्ञहरू

    04/10/2024 Duración: 09min

    Flood affected communities in Nepal are at risk of being Following the floods and landslides in Nepal, experts say contagious diseases are a risk factor for affected communities. Infectious disease expert Dr Anup Subedee spoke to SBS Nepali about the current situation and potential preventative measures. - गत सप्ताहान्तमा नेपालमा गएको बाढीका कारण सङ्क्रामक रोग फैलन सक्ने चिन्ता विशेषज्ञहरूले गरेका छन्। बाढी पीडितहरू माझ झाडापखाला लगायतका सङ्क्रामक रोग फैलने सम्भावना धेरै रहेको बताइएको छ। यस्ता रोगबाट बच्नका लागि खाने पानीमा विशेष ध्यान दिनु पर्ने बताइँदै गर्दा सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

  • Is democracy on the decline in Australia? - SBS Examines: के अस्ट्रेलियामा लोकतन्त्रको स्तर खस्कँदै छ?

    04/10/2024 Duración: 07min

    Home Affairs Minister Clare O’Neil has labelled democracy our most precious national asset. But some people say it’s at risk. - गृह मामिला मन्त्री क्लेएर ओ’निलले लोकतन्त्र अस्ट्रेलियाको सबैभन्दा बहुमूल्य राष्ट्रिय सम्पत्ति भएको बताएकी छन्। तर केही मानिसहरूले यो जोखिममा रहेको बताउँछन्।

  • SBS Nepali Australian weather update: Saturday, 5 October 2024 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ५ अक्टोबर २०२४

    04/10/2024 Duración: 02min

    Australian weather update in Nepali for Saturday, 5 October 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Friday, 4 October 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ४ अक्टोबर २०२४

    04/10/2024 Duración: 03min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • How is democracy perceived around the world? - SBS Examines: विश्वमा लोकतन्त्रलाई कसरी बुझिन्छ?

    04/10/2024 Duración: 09min

    Democracy in practice isn't black and white. - लोकतन्त्रलाई कालो वा सेतोमा अभ्यास गरिँदैन।

  • Good reasons to observe the pedestrian road rules - अस्ट्रेलिया बुझ्नुहोस्: सडक नियम बारे पैदल यात्रीले पनि किन ध्यान दिनुपर्छ?

    04/10/2024 Duración: 11min

    Every day, pedestrians across Australia break the law without knowing it. This can result penalties and occasionally accidents. Stay safe and avoid an unexpected fine by familiarising yourself with some of Australia’s common pedestrian laws. - अस्ट्रेलियामा हरेक दिन पैदल यात्रीहरूले थाहा नपाई नै सडक नियमहरूको उल्लङ्घन गरिरहेका हुन्छन्। यस्ता क्रियाकलापले फाइन स्वरूप तपाईँको खल्तीमा प्वाल त पार्छ नै कहिलेकाहीँ त दुर्घटनाको जोखिम पनि रहन्छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो नयाँ अङ्कमा हामी सडकमा हिड्दा कसरी सुरक्षित रहँदै फाइनबाट पनि बच्ने त भन्ने बारे बुझ्ने छौँ।

  • 'We have requested the Australian Government to aid Nepal's flood recovery' - 'नेपाललाई बाढी पछिको पुनःस्थापनामा सहायता गर्न हामीले अस्ट्रेलिया सरकारसँग अनुरोध गरेका छौँ'

    04/10/2024 Duración: 17min

    The Nepali umbrella organisation, the Federation of Nepalese Community Associations of Australia (FeNCAA) and the Non-Resident Nepali Association (NRNA) Australia have jointly requested the Australian Government for urgent support to Nepal following the aftermath of the recent floods and landslides. FeNCAA president Bom Yonzon and NRNA Australia national treasurer spoke to SBS Nepali about this collaborative effort and their key targets. - अस्ट्रेलियाका दुई प्रमुख नेपाली साम्दायिक संस्था, नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का) र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाले नेपालको लागि तत्कालीन सहयोगको माग गर्दै संयुक्त रूपमा अस्ट्रेलिया सरकारलाई आग्रह गरेका छन्। दुई संस्थाले बुधबार, दुई अक्टोबरमा प्रधानमन्त्री एन्थोनी आल्बनिजीलाई पठाएको उक्त पत्रको प्रतिक्रिया तथा त्यसमा उल्लेखित मुख्य विषयबारे फेन्काका अध्यक्ष बम योञ्जन र एनआरएनए अस्ट्रेलियाका राष्ट्रिय ट्रेजजर अर्जुन गौतमले बिहीवार एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

página 8 de 25