Sbs Nepali -
From our archives: Musician Deep Shrestha’s first Australia tour - हाम्रो आर्काइभबाट: सङ्गीतकर्मी दीप श्रेष्ठको पहिलो अस्ट्रेलिया भ्रमण
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:11:24
- Mas informaciones
Informações:
Sinopsis
SBS is celebrating 50 years of broadcasting this year. As part of the celebration, we are sharing some select content from our archives. In the flashback episode, we bring you our conversation with one of the icons of the Nepali music industry - Deep Shrestha. The interview was recorded on Thursday, 17 November 2011, during his maiden tour of Australia. - एसबीएसले यस पटक ५० वर्ष पुरा गर्दै आफ्नो स्वर्ण जयन्ती मनाउँदै छ। यस क्रममा सन् २००३ मा एसबीएस नेपाली प्रसारण सुरु भए यताका रोचक सामाग्रीहरू हाम्रो आर्काइभबाट झिकेर हामी क्रमिक रूपमा प्रस्तुत गर्दै छौँ। यो भागमा भने चर्चित नेपाली गायक तथा सङ्गीतकार दीप श्रेष्ठसँग अस्ट्रेलियाको उनको पहिलो साङ्गीतिक भ्रमणका क्रममा एसबीएस नेपालीका कार्यक्रम प्रस्तोता रेजिस अर्यालले गर्नुभएको कुराकानी सुन्ने छौँ। यो कुराकानी बिहीवार, १७ नोभेम्बर २०११ मा रेकर्ड गरिएको हो।