Sbs Nepali -

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

अमेरिकी प्रहरीको गोलीबाट अस्ट्रेलियन पत्रकार घाइते, न्यु साउथ वेल्सकी डेप्युटी प्रिमियरलाई स्तन क्यान्सर र सकरूजका कप्तान म्याट रायन अस्ट्रेलियाको राष्ट्रिय फुटबल टोलीका लागि १०० वटा खेल खेलेका तेस्रो खेलाडी बन्दै लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।