Sbs Nepali -
Why is dental health care expensive in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा किन दाँतको उपचार यति महँगो?
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:11:43
- Mas informaciones
Informações:
Sinopsis
Understanding how dental care works in Australia can be crucial for maintaining your health and well-being. Learn how to access dental services, the costs involved, and some essential dental health tips to keep you and your family smile bright. - तपाईँको समग्र स्वास्थ्य कायम राख्न दाँतको हेरचाह कसरी गर्ने भन्ने कुरा बुझ्नु निकै महत्त्वपूर्ण हुन्छ। अस्ट्रेलियामा चाहिँ दाँतको उपचारका लागि के कस्ता सेवा उपलब्ध छन् त? अस्ट्रेलिया एक्सप्लेन्डको यो भागमा हामी अस्ट्रेलियामा वयस्क र बालबालिकाको दाँतको हेरचाह बारेका आधारभूत कुराहरूलाई समावेश गर्ने छौँ। जस अन्तर्गत विशेष गरि यस्ता सेवाहरूसम्म कसरी पहुँच पाउने, यसमा लाग्ने खर्च र तपाईँ र तपाईँको परिवारको चम्किलो मुस्कानका लागि दाँतको स्याहार कसरी गर्ने भन्ने बारे केही 'टिप्स' पनि रहनेछन्।