Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
SBS Nepali Australian News Headlines: Monday, 19 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: सोमवार, १९ मे २०२५
18/05/2025 Duración: 02minListen to the latest top news from Australia in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
US tariffs: Opportunity or obstacle for Nepal? - अमेरिकाको विश्वव्यापी ‘ट्यारिफ’: नेपालको लागि अवसर कि चुनौती?
18/05/2025 Duración: 08minThe United States recently imposed new tariffs on the global market. Our Nepal correspondent Prayas Dulal spoke with Pashupati Dev Pandey, President of the Garment Association of Nepal about how these tariffs could impact the Himalayan nation. - संयुक्त राज्य अमेरिकाले पछिल्लो समय विश्व बजारमा लागु गरेका आयात कर वा महसुलले नेपालमाथि पार्न सक्ने प्रभाववारे नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Sunday, 18 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, १८ मे २०२५
17/05/2025 Duración: 02minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
‘See the bigger picture’: Darwin student leader Shishtata Bhandari - नयाँ विद्यार्थीदेखि ‘प्रसिडेन्ट’सम्म: डार्विनकी शिष्टता भण्डारीको यात्रा
17/05/2025 Duración: 07minShishtata Bhandari, who came to Australia as a student in 2023, is the President of the Student Council at Charles Darwin University. SBS Nepali spoke with Bhandari as she reflected on her journey into student leadership and how she balances her academic life, work and the responsibility of representing thousands of students. - सन् २०२३ मा विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी शिष्टता भण्डारी चार्ल्स डार्विन विश्वविद्यालयको ‘स्टुडेन्ट काउन्सिल’की अध्यक्ष हुन्। आफ्नो पढाइ र कामका साथसाथै विश्वविद्यालयका हजारौँ विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने जिम्मेवारी लिँदाको अनुभवबारे भण्डारीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
‘Some things in the belly’: Letters from mothers to daughters - ‘पेटका केही कुरा’: आमाछोरीका चिठ्ठीहरू
16/05/2025 Duración: 10minCurator Bunu Dhungana says she is on a quest to explore the “complex” relationship between mothers and daughters through her latest exhibition “some things in the belly”, currently on display in Kathmandu, Nepal. Speaking to our correspondent Prayas Dulal, Dhungana shared her insights into the inspiration behind the exhibition, which centres on a collection of letters written by mothers to their daughters. - आमाछोरीको सम्बन्धबारे हाल काठमान्डूमा “पेटका केही कुरा” नामक एक प्रदर्शनी चलिरहेको छ। कवि, चित्रकार, कलाकार लगायत विभिन्न विधामा काम गर्ने व्यक्तिहरूले तयार पारेका सामाग्रीहरू प्रदर्शनीमा राखिएका छन् र यसको मुख्य आकर्षण चाहिँ आमाहरूले आफ्ना छोरीहरूका लागि लेखेका चिठ्ठीहरू रहेको पेटका केही कुराकी प्रबन्धक बुनु ढुङ्गानाले एसबीएस नेपालीलाई बताएकी छिन्। ढुङ्गानासँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Saturday, 17 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, १७ मे २०२५
16/05/2025 Duración: 01minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali community events update: Passport renewal services in Perth - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: पर्थमा राहदानी नवीकरण घुम्ती सेवा
16/05/2025 Duración: 04minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!
-
SBS Nepali Australian News Headlines: Friday, 16 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १६ मे २०२५
16/05/2025 Duración: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
What will the Coalition do now regarding nuclear power and net zero? - कार्बन उत्सर्जन र आणविक उर्जालाई लिएर लिबरल नेश्नल गठबन्धनले अब के गर्ला?
15/05/2025 Duración: 05minThe coalition's position on net-zero policies and nuclear power have been put under review. Has a bruising defeat brought the climate wars back? - सन् २०५० सम्ममा हरित गृह ग्याँसको उत्सर्जनलाई शून्यमा झार्ने योजना र आणविक उर्जा नीति बारे यसपालीको सङ्घीय निर्वाचनमा कडा हार पछि विपक्षी गठबन्धनले के गर्ला? एक रिपोर्ट।
-
International Day of Families: Meet Melbourne's four-generation Nepali family - सन्दर्भ: अन्तर्राष्ट्रिय परिवार दिवस
15/05/2025 Duración: 05minEvery year, 15 May is celebrated as the International Day of Families. Listen to our conversation with Melbourne resident Rajendra Pokhrel about his multi-generational family. This podcast was first published on 15 May, 2022. - हरेक वर्ष १५ मेमा अन्तर्राष्ट्रिय परिवार दिवस मनाउने गरिन्छ। सन् १९९५ देखि अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका राजेन्द्र पोख्रेलसँगको कुराकानी सुन्नुहोस्। यो कुराकानी पहिलो पटक १५ मे, २०२२ मा प्रकाशित भएको थियो।
-
SBS Nepali Australian weather update: Friday, 16 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, १६ मे २०२५
15/05/2025 Duración: 01minAustralian weather update for Friday, 16 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
15/05/2025 Duración: 05minStay informed about the significant world events from the past week in Nepali language. - युक्रेनसँगको शान्ति वार्ताका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिनिधिमण्डल घोषित, सिरियामाथिका प्रतिबन्धहरू हटाउने मध्यपूर्वी भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्डको भनाइ र भारत र पाकिस्तानबिच सङ्घर्षविरामको घोषणासँगै आइपीएल पुन: सुरु हुने लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Thursday, 15 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १५ मे २०२५
15/05/2025 Duración: 04minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
A book on world cuisine - संसारभरका खानेकुराका नाम बारे जानकारी दिने किताब
14/05/2025 Duración: 07minA Melbourne-based Nepali has compiled a food dictionary explaining the meaning and history of words like ‘Luwak coffee’, ‘mozzarella’, and ‘tacos’, along with other multicultural dishes, ingredients, and cooking methods. Listen to SBS Nepali’s conversation with compiler Shiva Neupane as he shares the inspiration behind his Falang Food Dictionary. - मेलबर्नका एक नेपालीले ‘लुवाक कफी’, ‘मोजरेल्ला’ अनि ‘ट्याकोज’ लगायत अन्य बहुसांस्कृतिक परिकार, सामग्री र विभिन्न खानेकुराहरू पकाउने विधी जनाउने शब्दका अर्थ र इतिहासबारे एक शब्दकोश तयार पारेका छन्। आफ्नो ‘फलाङ फुड डिक्सनरी’ पछाडिको प्रेरणा लगायतका विषयमा सङ्कलक शिव न्यौपनेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुनुहोस्।
-
SBS Nepali Australian weather update: Thursday, 15 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, १५ मे २०२५
14/05/2025 Duración: 02minAustralian weather update in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
SBS Nepali Finance Talk: Labor's housing policies and Sydney's hot property suburbs - एसबीएस नेपाली आर्थिक कुराकानी: लेबरका ‘हाउजिङ पोलिसी’ र सिड्नीका ‘हट् प्रपर्टी सबर्ब’
14/05/2025 Duración: 15minIn this episode of our monthly finance chat, financial advisor Bishwas Bhattarai discusses Labor's housing policies and its effectiveness for first home buyers. The other topics discussed in this episode include the RBA meeting next week, interest rate projection, housing and rental market in major cities across Australia and Sydney's most in-demand suburbs. - मे महिनाको आर्थिक कुराकानीमा हामीले घरजग्गा सम्बन्धी लेबरका नीति, ब्याज दर प्रक्षेपण र सिड्नीमा घर किन्नका लागि ‘डिमान्ड’मा रहेका सबर्बहरू लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Wednesday, 14 May 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १४ मे २०२५
14/05/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Cabinet positions announced: Who's in and who's out - को-को छन् प्रधानमन्त्री एन्थोनी आल्बनिजीको नयाँ मन्त्रीपरिषद्मा?
13/05/2025 Duración: 04minPrime Minister Anthony Albanese has announced his picks for second term ministers. The Prime Minister has been sworn in for the term alongside his new ministry at Government House in Canberra. - आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै प्रधानमन्त्री एन्थोनी आल्बनिजीले नयाँ मन्त्रीपरिष्द् चयन गरेका छन्। प्रधानमन्त्री र उनको नयाँ मन्त्रीमण्डलले मङ्गलवार, १३ मेमा क्यानबरास्थित गभर्मेन्ट हाउसमा गभर्नर जनरल समक्ष शपथ ग्रहण गरेका छन्। एक रिपोर्ट।
-
SBS Nepali Weekly Update: Nepal reaches U-19 SAFF Championship semifinals - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: साफ यु-१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्यो नेपाल
13/05/2025 Duración: 05minStay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - नेपालको १९ वर्ष उमेर समुह मुनिको फुटबल टोली साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
-
SBS Nepali Australian weather update: Wednesday, 14 May 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, १४ मे २०२५
13/05/2025 Duración: 01minAustralian weather update for Wednesday, 14 May 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?