Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Is immigration worsening the housing crisis? - SBS Examines: के अस्ट्रेलियामा 'हाउजिङ क्राइसिस'को दोष आप्रवासनलाई दिन मिल्छ?
26/07/2024 Duración: 06minAustralia's facing a worsening housing crisis. At the same time, the number of overseas migrant arrivals is at its highest ever since records began. Is increased migration driving up housing and rental prices? - अस्ट्रेलियामा हाल आवास सङ्कट बढ्दै गइरहेको छ। र अस्ट्रेलिया आउने आप्रवासीहरूको सङ्ख्या पनि बढेको छ। त्यसो भए के आप्रवासनका कारण अस्ट्रेलियामा घरहरूको मूल्य आकासिएको हो त?
-
How to resolve disputes with your neighbours in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: छिमेकीसँगको मनमुटावलाई कसरी समाधान गर्ने?
03/05/2023 Duración: 07minHome is supposed to be the place where we feel most comfortable. But our comfort zone can be shattered when we don’t get along with our neighbours. Here's how you can resolve a neighbourhood dispute without going to court. - घर, आफ्ना सबै थकान मेटाएर परिवारसँग आनन्दका साथ समय बिताउने ठाउँ हो। तर कहिलेकाहीँ छिमेकीहरूसँग विभिन्न कारणले मनमुटाव हुन सक्छ। मनमुटावको परिस्थिति आएको खण्डमा भने समाधान कसरी हुन सक्छ त?
-
Playing your part for the planet: Recycling correctly in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: रिसाइकल गर्न मिल्ने फोहरलाई कसरी छुट्याउने?
13/07/2022 Duración: 07minAustralians produce 74 million tonnes of waste each year, of which only 60% is recycled. Studies have shown that confusion and lack of knowledge around recycling is compromising our efforts. - अस्ट्रेलियामा बर्सेनि करिब ७ करोड ४० लाख टन फोहर उत्पादन हुन्छ र त्यस मध्ये करिब ६० प्रतिशत रिसाक्लिङ वा पुन: प्रसोधनका लागि जाने गर्दछ।
-
"It is important for everyone to know our story": A film about Australia's Bhutani Community - ’हाम्रो कथा सबैले थाहा पाउन जरुरी छ’: अस्ट्रेलियाको भुटानी समुदायमाथि आधारित वृत्तचित्र
11/03/2022 Duración: 05min"Thank You, Australia" is a documentary on Nepali-speaking Bhutani refugees who have settled in Australia. We spoke with Netra Dulal, the director and producer on the hardships of community refugee camps to life in Australia. - साउथ अस्ट्रेलियाको टु स्टार स्टुडियोले नेपाली भाषी भुटानी शरणार्थीहरूको कथा बोकेको "थ्याङ्क यु अस्ट्रेलिया" नामक वृत्तचित्र युट्युबमा सार्वजनिक गरेको छ। समुदायको शरणार्थी शिविरका कठिनाइ देखि, अस्ट्रेलियाको जीवनसम्म समेटेको यस वृत्तचित्रका निर्देशक तथा निर्माता नेत्र दुलालसँगको कुराकानी सुन्नुहोस्।
-
‘Uncle, another idiot trapped’: Rajeev Bhusal's 'honest' film - ‘मामाजी, एउटा चु*!$या फस्यो नि’: राजीव भुसालको ‘ईमान्दार’ फिल्म
25/03/2019 Duración: 11minLast year Sydney filmmaker Rajeev Bhusal tried to be a "superhero" by cooking noodles in a microwave, without waking up his flatmates. Bhusal is now back with a short film about how educational consultancies in Australia are tricking some Nepali students. - गए वर्ष आफ्ना फ्लाटमेटलाई डिस्टर्ब नगरी माइक्रोवेभमा चाउचाउ पकाउँदै “सुपर हिरो” बन्न चाहेका सिड्नी फिल्म निर्माता राजीव भुसालले अहिले विद्यार्थीहरूलाई “ठग्ने” केही शैक्षिक परामर्शदाताहरूको चरित्र प्रस्तुत गर्ने प्रयास गरेका छन्।
-
Mahakavi Devkota and others should not be compared: Padma Devkota - महाकविसँग मेरो तुलना ठीक होइन: पद्म देवकोटा
15/11/2018 Duración: 17minPadma Devkota himself is a prominent name in Nepali Literature. But he doesn't consider himself to be a poet and thinks it's wrong to compare him with the most celebrated poet, playwright and novelist Laxmi Prasad Devkota. - महाकवि लक्ष्मीप्रसाद देवकोटाका पुत्र पद्म देवकोटा आफैँ पनि एक साहित्यकार हुन्। तर अझै पनि आफूलाई कविको रूपमा देख्न नसकेको बताउने पद्म देवकोटा लक्ष्मीप्रसाद देवकोटासँग आफूलाई तुलना गर्नु सही नहुने बताउँछन्। महाकवि पुत्र पद्म देवकोटासँग हामीले गरेको पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
-
‘Life is not perfect but giving up is not an option’: Champion Bodybuilder Prakriti Shrestha - जीवन ‘पर्फेक्ट’ छैन तर म हार मान्दिन: बडी बिल्डिङ च्याम्पियन प्रकृति श्रेष्ठ
11/03/2018 Duración: 09minBesides working as an IT consultant, Prakriti Shrestha is also a co-founder of two small businesses and a champion bodybuilder. With so much physical and mental pressure on her every day, how does she keep herself motivated? Here's what Prakriti Shrestha told SBS Nepali. - सिड्नी निवासी प्रकृति श्रेष्ठ एक बडी बिल्डिङ च्याम्पियन रहनुका साथै आइटी सल्लाहकार र दुई साना व्यवसायको सञ्चालकको रूपमा पनि कार्यरत रहेकी छिन्। दैनिक रूपमा यस प्रकारको शारीरिक र मानसिक दबाब बाट आफूलाई प्रभावित हुन नदिन उनले अपनाउने उपाय के हो त? प्रकृति श्रेष्ठले एसबीएस नेपालीसँग गरेको कुराकानी।
-
How to lodge your tax return in Australia? - अस्ट्रेलियामा आफ्नो ट्याक्स रिटर्न कसरी गर्ने?
26/06/2016 Duración: 07minAs the 2015 to 2016 financial year comes to an end, it's now time to get your financial records in order so you can lodge a tax return. To help in the process, the Australian Tax Office provides support systems to better understand how to complete a tax return. Sameer Ghimire has more details. - २०१५ - २०१६ आर्थिक वर्ष अन्त्य हुन लाग्दा टैक्स रिटर्न गर्न आफ्नो आय र व्यय विवरण संकलन गर्ने समय भएको पनि भएको छ। यसको लागि तपाईंलाई सहयोग गर्न अस्ट्रेलियाई कर कार्यालय द्वारा विभिन्न सेवाहरु प्रदान गर्दछ। थप रिपोर्ट समीर घिमिरे बाट।