Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ९): नेपाल आँखा कार्यक्रम र फ्रेड हलोजको सम्झना
26/07/2025 Duración: 09minसन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्याउने काम गरेकी छिन्। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो नवौँ अङ्कमा चाहिँ ‘नेपाल आई प्रोग्राम’को सुरूवात र फ्रेड हलोज फाउन्डेशनसँगको कामबारे इन्द्रा बनले एसबीएस नेपालीसँग गरेको चर्चा सुन्नुहोस्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, २७ जुलाई २०२५
26/07/2025 Duración: 01minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Nepalis in Australia have a new organisation - अस्ट्रेलियामा दर्ता भएको गैर-आवासीय नेपालीहरूको नयाँ सँस्था बारे संयोजक विवेक थापा के भन्छन्?
26/07/2025 Duración: 13minAs the peak body representing Nepalis in Australia, the Non-Resident Nepali Association Australia was preparing to hold its election to choose new leadership on Saturday, 26 July a new organisation with a similar name the Non-Resident Nepali Association (NRNA) Australia Limited, was registered with the Australian Securities & Investment Commission (ASIC) on Friday, 18 July 2025. SBS Nepali spoke with Biwek Thapa, who claims he has been given the mandate to coordinate and hold a national convention of the Non-Resident Nepali Association in Australia by its International Coordination Council (NRNA ICC), to find out more. - शनिवार, २६ जुलाईमा गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको चुनाव हुँदै गर्दा, The Non-Resident Nepali Association (NRNA) Australia Limited नामक एक अर्को गैर आवासीय नेपाली सङ्गठन समानान्तर रूपमा दर्ता भएको छ। महेश श्रेष्ठको नेतृत्वमा रहेको कमिटीले आफूलाई अस्ट्रेलिया संयोजकको जिम्मेवारी दिएपछि, उक्त नयाँ संस्था अस्ट्रेलियन सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट्स कमिसन (एसिक)मा, दर्ता गरिएको विवेक थापाको
-
How is the NRNA Australia 2025 election preparation? - यसपालिको एनआरएनए अस्ट्रेलियाको चुनावी तयारी कस्तो छ?
25/07/2025 Duración: 06minThe peak representative body of Nepalis in Australia, the Non-Resident Nepali Association Australia, is holding its election on Saturday, 26 July, to elect its new leadership. SBS Nepali spoke with Chief Election Commissioner Dilli Dhakal about preparations and what voters can expect on the day. - आउँदो शनिवार, जुलाई २६ मा गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको निर्वाचन हुँदैछ। यसपालि निर्वाचन सम्पन्न गर्ने जिम्मा निर्वाचन आयुक्तका रूपमा रहेका डिल्ली ढकालको हो। चुनावका लागि एक हप्ता भन्दा कम समय बाँकी रहँदा ढकालसँग एसबीएस नेपालीले गरेको कुराकानी।
-
How may the court case in Nepal affect NRNA’s future in Australia? - एनआरएनए सम्बन्धी नेपालमा जारी विचाराधीन मुद्दाले अस्ट्रेलियामा कस्तो प्रभाव पार्ला?
25/07/2025 Duración: 09minThe peak representive body Nepalis in Australia, the Non-Resident Nepali Association Australia, is holding its election on Saturday, July 26 to choose its new leadership. SBS Nepali spoke with Melbourne-based lawyer and NRNA Australia former president Tonnou Ghothane about the aspects voters need to know, the recent controversies surrounding the NRNA and needs of the growing Nepali community. Listen to the second part of the conversation. Ghothane also served as the Chief Election Commissioner during the 2023 NRNA election. - गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको निर्वाचन शनिवार, जुलाई २६ मा हुँदै गर्दा, उक्त संस्थालाई लिएर पछिल्लो समय देखिएका विवाद र अस्ट्रेलियामा एनआरएनए अस्ट्रेलिया लिमिटेड नामक वैकल्पिक संस्थाको हुँदै गर्दा आगामी दिनमा प्राप्त हुन सक्ने अवसर तथा देखा पर्न सक्ने चुनौतीहरू विषयमा एसबीएस नेपालीले टोनु घोथानेसँग गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्। घोथाने एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष हुनुका साथै सङ्घको सन् २०२३ को चुनावमा मुख्य निर्वाचन आयुक्त रहेका थिए। साथै उनी एक कानूनी व्यवसायी पन
-
SBS Nepali Australian weather update: Saturday, 26 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, २६ जुलाई २०२५
25/07/2025 Duración: 02minAustralian weather update in the Nepali language for Saturday, July 26. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
Fear, vigilance and polarisation: How antisemitism is impacting Jewish Australians - SBS Examines: डर, सतर्कता र ध्रुवीकरण: ‘एन्टिसेमिटिजम्’ले कसरी अस्ट्रेलियन यहुदीहरूलाई प्रभावित गरिरहेको छ
25/07/2025 Duración: 06minMany in Australia’s Jewish community say political polarisation is fuelling a new wave of antisemitism. How are Jews responding in the face of high-profile incidents of hate? - अस्ट्रेलियाका यहुदी समुदायका धेरै सदस्यहरू, राजनीतिक धुव्रीकरणले एन्टिसेमिटिजम्को नयाँ लहरलाई बढवा दिइरहेको बताउँछन्। यहुदी समुदाय लक्षित घृणाका पछिल्ला घटना प्रति समुदायको प्रतिक्रिया के छ त? एसबीएस एग्जामिन्सको यो अङ्कमा अस्ट्रेलियामा हुने एन्टिसेमिटिजम् वा यहुदी विरोधी गतिविधीहरूका प्रभावका बारेमा जान्ने छौँ।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २५ जुलाई २०२५
25/07/2025 Duración: 03minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?
24/07/2025 Duración: 05minStay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।
-
एनआरएनए अस्ट्रेलिया चुनावमा अध्यक्ष पदका तेस्रा उम्मेदवारका बाचा
24/07/2025 Duración: 06minशनिवार, २६ जुलाईका लागि तय भएको गैर-आवासीय सङ्घ अस्ट्रेलियाको चुनावमा अध्यक्ष पदका लागि यस पटक तीन जनाको उम्मेदवारी परेको छ। क्वीन्सल्यान्डबाट सन्तोष कुँवर, पर्थबाट भैरव ढकाल र डार्विनबाट सञ्जीव गोर्खाली ढकालले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। पोडकास्टको यो अङ्कमा सञ्जीव ढकालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। सन्तोष कुवर र भैरव ढकालसँगको कुराकानी पोडकास्ट तथा हाम्रो वेबसाइट https://sbs.com.au/nepali मा पहिले नै प्रकाशित भैसकेको छ।
-
अस्ट्रेलियाको सङ्घीय ससंद्मा ४० नयाँ अनुहार
24/07/2025 Duración: 06minक्यानबराको संसद् भवनले ४० जना नयाँ राजनीतिज्ञहरूलाई स्वागत गरेको छ। गत मेमा सम्पन्न सङ्घीय निर्वाचनमा जित हासिल गरेर संसदको ४८औं अधिवेशनका लागि केही पुराना सदस्यहरू उनीहरूको स्वागत् गरिएको हो। कस्ता छन् त अस्ट्रेलियाका नयाँ सांसद्हरू?
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २४ जुलाई २०२५
24/07/2025 Duración: 06minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
NRNA Australia Election: Promises of the presidential candidates - यसपालिको एनआरएनए अस्ट्रेलिया चुनावमा अध्यक्ष पदका उम्मेदवारहरूका बाचा
23/07/2025 Duración: 11minThree candidates have filed their nominations for the position of president in the NRNA Australia election scheduled for Saturday, July 26: Santosh Kunwar from Queensland, Sanjeev Dhakal Gorkhali from Darwin, and Bhairav Dhakal from Perth. Listen to our conversation with Santosh Kunwar and Bhairav Dhakal. Sanjeev Dhakal Gorkhali did not respond to our request by the deadline for this podcast episode. - शनिवार, २६ जुलाईका लागि तय भएको गैर-आवासीय सङ्घ अस्ट्रेलियाको चुनावमा अध्यक्ष पदका लागि यस पटक तीन जनाको उम्मेदवारी परेको छ। क्वीन्सल्यान्डबाट सन्तोष कुँवर, डार्विनबाट सञ्जीव ढकाल गोर्खाली र पर्थबाट भैरव ढकालले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। यी तीन मध्ये सन्तोष कुँवर र भैरव ढकालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। सञ्जीव ढकाल गोर्खालीसँगको कुराकानीका लागि हामी प्रयासरत छौँ।
-
SBS Nepali Chat: The NRNA Australia Election 2025 - एनआरएनए अस्ट्रेलिया चुनाव २०२५ का विविध पक्षहरू
23/07/2025 Duración: 26minThe peak representative body for Nepalis in Australia, the Non-Resident Nepali Association (NRNA) Australia, is holding its election on Saturday, July 26, to choose its new leadership. SBS Nepali spoke with community leaders and candidates about various topics, including legal aspects of voting, identity verification and their main goals for this election. Listen to our conversation with Melbourne-based lawyer and NRNA Australia former president Tonnou Ghothane, this year’s Chief Election Commissioner Dilli Dhakal and two of the three presidential candidates, Santosh Kunwar and Bhairav Dhakal. We are continually trying to reach the third candidate. - शनिवार, जुलाई २६ मा हुन गइरहेको गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलिया बारे हामीले चुनाव सम्बन्धी कानूनी पक्ष, मतदाताको प्रमाणीकरण, भोटिङ प्रक्रिया, अध्यक्ष पदका लागि उम्मेदवारहरूका प्रमुख उद्देश्य लगायतका विषयमा अस्ट्रेलियाका पूर्व अध्यक्ष टोनु घोथाने, प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकाल तथा अध्यक्ष पदका तीन मध्ये दुई उम्मेदवारहरू सन्तोष कुँवर र भैरव ढकालसँग गरेको कु
-
नेपाल कुराकानी: स्थानीय सरकारहरू बजेटलाई लिएर किन सुस्त?
23/07/2025 Duración: 11minनेपालमा स्थानीय तहका सरकारले बजेट पेस गरिसक्नु पर्ने मिति कानून स्पष्ट हुँदा पनि तोकिएकै दिन यी कार्य सम्पन्न हुन सकेका छैनन्। यसको पछिल्लो उदाहरण काठमान्डू महानगरपालिका बन्न पुगेको छ। देशकै सबैभन्दा ठूलो स्थानीय सरकारले दुई साता भन्दा ढिलो गरी आफ्नो वार्षिक बजेट सार्वजनिक गरेको थियो। यही सन्दर्भमा स्थानीय तहका सरकारले समयमै बजेट पेस गर्न नसक्नुका कारण र यसले सङ्घीयताको अभ्यासमा पार्न सक्ने प्रभावहरूका बारेमा सङ्घीयता तथा स्थानीय प्रशासनका जानकार खिमलाल देवकोटासँग एसबीएस नेपालीका लागि नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्। देवकोटा राष्ट्रिय सभाका पूर्व सांसद एवं बागमती प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष रहिसकेका छन्।
-
साप्ताहिक नेपाल अपडेट: श्रमिकको न्यूनतम तलब बढ्यो
23/07/2025 Duración: 07minनेपालमा श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढेको छ। साउन १ देखि लागु हुने गरी प्रति महिना कामदारले कम्तीमा पनि १९,५०० पाउने छन्। यस अघि न्यूनतम पारिश्रमिक १७,३०० रहेको थियो। यो लगायत पछिल्ला सात दिनका नेपालका समाचार सुन्नुहोस्।
-
एनआरएनए अस्ट्रेलिया चुनाव विशेष: ‘हामीहरू देश छोडेर यहाँ आइसके पछि युनिटी हुनुपर्यो’
23/07/2025 Duración: 17minशनिवार, जुलाई २६ मा गैर आवासीय नेपाली संङ्घ (एनआरएनए) अस्ट्रेलियाको निर्वाचन हुँदै गर्दा, मतदाताहरूले ध्यान दिनु कुराहरू, सङ्घलाई लिएर पछिल्लो रहँदै आएका विवादित विषयहरू र अस्ट्रेलियाको बढ्दो नेपाली समुदायलाई कस्तो एनआरएनए चाहिन्छ भन्ने विषयमा एसबीएस नेपालीले टोनु घोथानेसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्। घोथाने एनआरएनए अस्ट्रेलियाका पूर्वाध्यक्ष हुनुका साथै सङ्घको सन् २०२३ को चुनावमा मुख्य निर्वाचन आयुक्त रहेका थिए। साथै उनी एक कानूनी व्यवसायी पनि हुन्।
-
एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, २४ जुलाई २०२५
23/07/2025 Duración: 02minअस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
-
From Bhutan to Albury: Rimal brothers on life in refugee camps, mental health and literature - ‘जिन्दगीमा कहिलेकाहीँ हार्ने पो त मान्छे, आफ्नो गाँस अरूलाई सार्ने पो त मान्छे!’
23/07/2025 Duración: 18minBorn in Bhutan and raised in Nepal’s refugee camps for two decades, Meg Nath and Durga Prasad Rimal eventually made their way to Australia, where they now represent the Bhutanese community in Albury, a regional town in NSW bordering Victoria. SBS Nepali spoke with the Rimal brothers about their journey, challenges, mental health, autism, and the challenges faced by second-generation Bhutanese in Australia on the occasion of Refugee Week (June 15 to 21). - न्यु साउथ वेल्स र भिक्टोरियाको सिमानामा रहेको अल्ब्री निवासी मेघनाथ रिमाल र दुर्गाप्रसाद रिमाल दुवै जना भुटानमा जन्मेर नेपालमा २० वर्ष लामो शरणार्थी शिविरको बसाइ पछि संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शरणार्थी उच्च आयोग, युएनएचसीआरको पहलमा पुनर्वासका लागि झन्डै दुई दशक अगि अस्ट्रेलिया आइपुगेका शरणार्थी हुन्। शरणार्थी सप्ताह (जुन १५ देखि २१)को अवसरमा रिमाल दाजुभाइसँग साहित्य, मानसिक स्वास्थ्य, अटिजम् र अस्ट्रेलियामा भुटानी शरणार्थीका दोस्रो पुस्ता बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २३ जुलाई २०२५
23/07/2025 Duración: 05minआजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।