Shanti Timilai

बालकको ह्रदयलाई डोर्याउनुहोस भाग-३

Informações:

Sinopsis

आजको समय निकै छिटो गतिमा अधि बढी रहेको छ । बालकहरु दिनदिन आधुनिक समयलाई पछ्याउन थालेका छन जसको कारण बालकहरुको ह्रदय सारो भएको छ । यदि हाम्रो बच्चाहरुलाई समयमै धार्मिताको मार्गमा हिडाउन सकियो भने बालकको ह्रदय नरम हुन्छ ।