Aakar Post Radio

मोदी र ट्विटर ट्रेन्ड [अंक - २]

Informações:

Sinopsis

यस अंकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ट्विटरमा चलेको #BlockadeWasCrimeMrModi ट्रेन्ड र ट्विटर ट्रेन्ड कसरी हुन्छ भन्ने बारेमा कुरा गर्दैछु । मोदी नेपाल आउने बित्तिकै एक्कासी #BlockadeWasCrimeMrModi हरायो । हामीले सेन्सरसिपको शंका गरिरहँदा फेरि त्यस ट्रेन्ड देखापर्‍यो ।