Cin News

साढे ६ सय स्थानीय तहसँग छैन बारुणयन्त्र

Informações:

Sinopsis

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बारुणयन्त्र नभएका स्थानीय तहलाई बारुणयन्त्र भएको अर्को स्थानीय तहसँग सहकार्य गर्न अनुरोध गरेको मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ऋषी आचार्यले बताउनुभयो ।