Cin News

स्वास्थ्य संस्थामा पानीको संकट

Informações:

Sinopsis

 दैनिक ६० देखि ७० जना बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बिरामीलाई मात्रै होइन, पानीको अभावका कारण डाक्टरहरुलाई पनि समस्या हुने गरेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. गणेश चौधरी बताउनुहुन्छ ।