Cin News
विपद्को समयमा के के कुरामा ध्यान दिने ।
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:02:05
- Mas informaciones
Informações:
Sinopsis
विपद्को समयमा वरपरको समुदायको सहयोग निकै आवश्यक हुन्छ । समुदायमा रहेका व्यक्तिले पहिले आफ्नो ज्यान जोगाउनमा ध्यान दिने, त्यसपछि परिवारका सदस्यलाई सुरक्षित स्थानमा राख्ने गर्नुपर्छ । अरु समुदायमा भएका घाईते र जोखिममा परेका मानिसहरूलाई सुरक्षित स्थानमा राख्न उद्धार कार्यमा सहायता गर्नुपर्छ । विपद् व्यवस्थापनविज्ञ सन्तोष दाहालसँग सीआईएनले कुराकानी गरेको छ ।

Únete Ahora
- Acceso ilimitado a todo el contenido de la plataforma.
- Más de 30 mil títulos, incluidos audiolibros, podcasts, series y documentales.
- Narración de audiolibros por profesionales, incluidos actores, locutores e incluso los propios autores.
Prueba ahora
Firma sin compromiso. Cancele cuando quiera.