Cin News

आफूखुसी जिल्ला छोड्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुनारको निर्देशन

Informações:

Sinopsis

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आफूखुसी विदा बस्ने, मनलाग्दी गर्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने चेतावनी दिनुभएको छ । जिल्ला विपद् व्यवस्थापन मितिको बैठकमा जाजरकोट भूकम्प प्रभावितलाई सेवा दिनका लागि खट्नुपर्ने भएका कारण कर्मचारी विदामा नबस्ने सहमति भए पनि हिजोआज जनप्रतिनिधि र कर्मचारी विभिन्न गैरसरकारी निकायका कार्यक्रममा जाने परिपाटी बढेको उहाँले बताउनुभयो । अटेरी गर्ने कर्मचारीलाई कारबाहीका लागि लेखी पठाउने चेतावनी उहाँले दिनुभयो ।