Sinopsis
Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodios
-
पृथ्वीमा अन्न कटनी गर्ने अन्तिम समय।
15/09/2026 Duración: 26minअन्न को कटनी हु्दा कस्ता अन्नहरुको गरिनेछ?अन्न वास्तावमा के हो?
-
"धन्य हुन"जो अब देखी उसो प्रभुमा मर्छन। भाग:२
09/09/2026 Duración: 21minविश्वासीहरु मरेतापनि किन उनीहरुको मृत्यु धन्य हुन सक्छ? के यो सम्भव छन र?
-
"धन्य हुन"जो अब देखी उसो प्रभुमा मर्छन। भाग-१
04/09/2026 Duración: 20minविश्वासीहरु मरेतापनि किन उनीहरुको मृत्यु धन्य हुन सक्छ? के यो सम्भव छन र?
-
खाल्डोमा अनुग्रह(उत्पति ३७:१२-३६)
03/09/2026 Duración: 25minदु:खस्तिमा अाइपर्दा परमेश्वरको सार्वभाैमिक अनुग्रहले कसरी हामीलाई ठाम्छ ?
-
-
-
महान शहर बेबिलोन को पतन।
26/08/2026 Duración: 27minबेबिलोन को पतन हुनु मु्ख्य कारण व्यभिचार,वा शरीरिक यौन हो?व्यभिचार ले कस्तो किसिमको प्रतिकलाई बुझाउँ?
-
-
स्वर्गदुत को चेतावनी र पशचताप को सुसमाचार।
19/08/2026 Duración: 31minअन्तिम समयमा पनि मानिसहरुको पाप दुष्टता बढेको कारण पाप पशचताप को सुसमाचार सुनाउनुपर्यो।
-
शुध्द र दोषरहित १४४,०००।भाग:२
12/08/2026 Duración: 36minअाज को वचन अनुसार विश्वासीको जिवनमा शुध्दाता र दोषरहित जिवन जिउन हाम्रो जिवनमा के गर्नु अवशेक छ?
-
रद्द गरिएको ढुङगा कुनाको शिर भयो (लुका २०:९-१९)
07/08/2026 Duración: 20minयेशू जीवनको कुनाको शिर हुनुहुन्छ
-
पशाचताप र साचो उपासनाको यात्रा।
06/08/2026 Duración: 22minसाचो उपासना को यात्रा कस्तो देकिन्छ?र साचो पशाचताप गरिसकेपछि हाम्रो पहिलाको पाप को परिणाम कति अनुभव गर्छौ?
-
शुध्दता र दोषरहित १४४,०००।भाग:१
05/08/2026 Duración: 23minनयाँ गीत के हो?उनीहरु किन संकष्टहरुको घडीमा पनि वीण वजाउदै भजन गईरहेका छन?
-
उदासिन्ता र जोहोश:दुईधारे तरवार।
30/07/2026 Duración: 30minजब विश्वसीको जिवनमा अथवा मण्डलीको अगुवाहरुको जिवनमा उदासिनता को जिवन हुन्छ,तब हाम्रो निम्ती उदासिनता को अौषधी के हो?
-
तिमीमा अझै एउटा कुराको कमी छ ( लुका १८:१८-२३)
28/07/2026 Duración: 18minधनी जवान संग एउटा कुराको कमी
-
थुमा र १४४,००० सियोन पर्वतमाथी।
27/07/2026 Duración: 30minथुमा र सियोन पर्वत के हो? सियोन पर्वतको बारेमा मानिसहरुको कस्तो विचार र व्याख्य छन?
-
परमेश्वरको मेलमिलापको बरदान (उत्पति ३३:१-२०)
23/07/2026 Duración: 23minजब अवस्था असम्भव देखियो त्यै पनि परमेश्वरले याकुव र उहाँको दाजुको बीचमा मेलमिलाप गराउनु भयो ।के तपाईको जिवनमा मेलमिलाको खाचो छ ?
-
के बाहिरी स्रिंगारले स्त्रीलाई अ -आत्मिकि बनाउँछ ? (१-तिमोथि २:९)
22/07/2026 Duración: 18minआत्मिकि पन
-
झुटो शिक्षा सिकाउने र,झुटो शिक्षा देखी होसियार।
21/07/2026 Duración: 31minयदि हाम्रो मण्डली मा झुटो शिक्षा प्रवेश गरेमा के गर्न सकिन्छ? झुटो शिक्षा सिकाएमा किन विरोध गर्नुपर्छ?
-
'६६६' को संख्य जुन हाम्रो निम्ती कति भ्रम,अाधा सत्यता,कति अन्योलता सिर्जना गरेको विषय हो।
17/07/2026 Duración: 43minयो समय मा केहि रहिरहेका विश्वसीहरुको निम्ती दूईवटा छनौट मात्र रहनेछ। यदि तपाईको अात्मिक जिवनको निम्ती छनौट गर्नुपर्दा तपाई कुन छनौट लिनहुन्थीयो?